Aanbookhairenipost

आँबुखैरेनी को पहिलो र भरपर्दो समाचार पोर्टल

सेमिनार, बैठक र भिडभाड हुने व्यवसाय र कार्यहरू नगर्न आग्रह

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमले आइतबार प्रेस विज्ञप्ति जारी गर्दै सभा, जुलुस, ¥याली, भेला, जमघट, गोष्ठी, सेमिनार, बैठक र भिडभाड हुने व्यवसाय र कार्यहरू नगर्न आग्रह गरेका … Continue reading

March 22, 2021 · Leave a comment

एस्ट्राजेनेका खोप सुरक्षित

विश्व स्वास्थ्य संगठन (डब्लुएचओ) ले कोभिड–१९ विरुद्धको एस्ट्राजेनेका खोप सुरक्षित रहेको दाबी गरेको छ । डब्लुएचओले एस्ट्राजेनेका खोप लगाउन आग्रह गरेको छ । एस्ट्राजेनेका खोपमा भएको अनुसन्धानमा कुनै पनि खराबी नदेखिएको डब्लुएचओको … Continue reading

March 21, 2021 · Leave a comment

एकैघरका तीनजना मृत फेला

गोरखाको बारपाक सुलिकोट गाउँपालिका– १ स्थित बारपाकका एकैघरका तीनजना मृत फेला परेका छन् । ८४ वर्षीय तिलबहादुर गुरुङ, तिलबहादुरकी बुहारी २२ वर्षीया आइतकुमारी गुरुङ र नातिनी १३ वर्षीया उषा गुरुङको … Continue reading

February 22, 2021 · Leave a comment

५६ दिनपछि मात्रै दोस्रो डोज

कोरोना भाइरसविरुद्धको पहिलो खोप लगाएको ५६ दिनपछि मात्रै दोस्रो डोज लगाउन कोभिड—१९ प्राविधिक सल्लाहकार समितिले सरकारलाई सुझाब दिएको छ । सरकारले यसअघि पहिलो डोज लगाएको २८ दिनपछि दोस्रो डोज लगाउने निर्णय … Continue reading

February 16, 2021 · Leave a comment

पहिलो चरणको खोप अभियान सफलतापूर्वक सम्पन्न

पहिलो चरणको कोरोना भाइरस (कोभिड– १९) विरुद्धको खोप एक लाख ८४ हजार आठ सय ५७ जनाले लगाएका छन् । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमका अनुसार भारत सरकारले उपलब्ध … Continue reading

February 9, 2021 · Leave a comment

अरूलाई बन्द, प्रचण्डलाई खुला

नेपाल कम्युनिस्ट पार्टी (नेकपा) प्रचण्ड-माधव नेपाल समूहको आमहड्ताल जारी छ। हड्तालमा सवारीसाधन आवागमनमा अवरोध गर्ने गराउने निर्देशन पार्टी ‘हाई कमाण्ड’ को छ। ‘हाई कमाण्ड’ भनेको अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ र … Continue reading

February 4, 2021 · Leave a comment

संसद् विघटन

आउँदो वैशाखमा दुई चरणमा निर्वाचन गर्ने गरी संघीय संसद् विघटन भएको छ ।  सरकारको सिफारिसमा राष्ट्रपति विद्यादेवी भण्डारीले अनुमोदन गरेसँगै संसद् विघटन भएको हो ।  वैशाख १७ मा पहिलो चरणमा र २७ मा … Continue reading

December 20, 2020 · Leave a comment

आपराधिक पृष्ठभूमिका व्यक्तिहरूले नेतृत्व

नेपाल कम्युनिस्ट पार्टी (नेकपा)को भ्रातृ संगठन राष्ट्रिय युवा संघको जिम्मेवारी बाँडफाँड हुँदा विराटनगर महानगरपालिकामा भने आपराधिक पृष्ठभूमिका व्यक्तिहरूले नेतृत्व पाएका छन्। राष्ट्रिय युवा संघले बिहीबार केन्द्रीय निकाय, विभाग र आयोगहरूको … Continue reading

October 3, 2020 · Leave a comment

अतिक्रमित भूभागबाट चिनियाँलाई फिर्ता पठाउन माग

राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष कमल थापाले हुम्लाको नाम्खा गाउँपालिकामा चीनले गरेको अतिक्रमणबारे सरकारलाई स्पष्ट पार्न माग गरेका छन् ।  सामाजिक सञ्जाल ट्विटरमा ट्विट गर्दै उनले अतिक्रमित भूभागबाट चिनियाँलाई फिर्ता पठाउन पनि माग … Continue reading

September 23, 2020 · Leave a comment

Follow me on Twitter

listen merosathi fm

May 2023
M T W T F S S
1234567
891011121314
15161718192021
22232425262728
293031