भगुवा हाकिमहरुको कठालो समातिने
काठमाण्डौबाट प्रकाशित हुने दैनिक नयाँ पत्रिकाले अव बिदेशमा पढ्न गएका अनि पढाइ सकेपछि उतै लुकेर बस्ने हाकिमहरुको कठालो समाउने भएको समाचार प्रकाशन गरेको छ । उक्त पत्रिकामा प्रकाशित समाचार यस … Continue reading
राष्ट्रपतिको बारेमा टिप्पणी गर्न चाहन्न ः प्रधानमन्त्री
भगवान खनाल गोरखा, २२ कार्तिक प्रधानमन्त्री डा. बाबुराम भट्टराईले राष्ट्रपतिको बारेमा टिप्पणी गर्न नचाहेको बताएका छन् । गोरखामा आज पत्रकारहरुले सोधेको प्रश्नको जवाफ दिदै भट्टराईले राष्ट्रपतिबारे अप्रिय टिप्पणी गर्न नचाहेको … Continue reading
तनहुँ सेवा समाजले तनहुँ धमाका २०१२ प्रदर्शन गर्ने
तनहुँ सेवा समाजले यहि आउँदो बक्रीदको अवसर पारेर कतारमा तनहुँ धमाका २०१२ प्रदर्शन गर्ने भएको छ । बकरीदको पहिलो र दोश्रो दिन दोहाको मदिना मुर्रा अन्र्तगर्त ड्रिमपार्क जु परिसर भित्र … Continue reading
ओलम्पिकलाई मध्य नजर गर्दै लण्डनको सुरक्षामा कडा, आतकंवाद गतिविधीमा संलग्न भएको आंशकामा ६ जनाको गिरफ्तारी
आँबुखैरेनी पोष्ट आसन्न ओलम्पिककॊ मिति नजिकिदै जादाँ यसको सुरक्षामा पनि चुनौतिहरु थपिदै गएको छ । भर्खरै मात्र वेलायती गुप्तचरले ६ जना व्यक्तिहरुलाई आतकंवाद गतिविधीमा संलग्न भएको आंशकामा लण्डनको विभिन्न ठाउँहरुबाट … Continue reading
गाउँलेलाई चोकमानको सलाम-नमस्ते
चाँदनी हमाल, चितवन, असार १८- विषालु च्याउले बाबुआमा र तीन दाजु गुमाएपछि प्रधानसेनापति छत्रमानसिंह गुरुङको पालनपोषणमा रहेका चोकमान प्रजाले आइतबार सबै गाउँलेलाई सैनिकले जस्तै सलाम नमस्तेले अभिवादन गरे। दुई वर्षीय … Continue reading
जातीय हिंसा भड्काउन प्रचण्डले आदिबासीलाई उक्साएको रहस्य
एकीकृत माओवादीका अध्यक्ष पुष्पकमल दाहालको उक्सावटमा सडकमा जनजातीय आन्दोलन चर्किएको आरोप दलित मुस्लिम गणतान्त्रिक गठनबन्धनका अध्यक्ष किशोरकुमार विश्वासले लगाएका छन् । पत्रकारमाथिको आक्रमण र आफू हिरो बन्ने सपना माओवादी अध्यक्ष … Continue reading
सुत्ने जागिरको तलब लाखभन्दा बढि
कार्यालय वा कुनै कार्यस्थलमा कामको समयमा तपाइँ निदाएको बोसले देख्यो भने के होला ? अवश्य पनि तपाईँ चेतावनी वा अन्य कारवाहीको भागिदार बन्नुहुन्छ । तर चीनमा भने त्यसको ठिक उल्टो … Continue reading
पाकिस्तानमा पनि अन्ना हजारेको प्रभाव (international coverage)
भारतका का समाजिक कार्यकर्ता अन्ना हजारे बाट प्रभावित बनेर पाकिस्तानका एक सामाजिक कार्यकर्ताले पनि भ्रस्टचार विरुद्ध आन्दोलन सुरु गर्ने भएका छन् । ६८ वर्षिय जख्तर नाम गरेकाले आगामि सेप्टेम्बर १२ … Continue reading
ढुलपुल अवस्थामा नेपाल सरकार
एमालेको र माओवादीको पार्टी भित्र र प्रतिपक्षी नेपाली कांग्रेसको सरकार ढाल्ने एजेण्डाले मुर्तरुप पाउन थालेपछि वर्तमान नेपालको सरकारको दिनगन्ती सुरु भएको छ । माओवादी र एमालेको बहुमतमा बनेको सरकार अहिले … Continue reading