पर्यटकीय संभावना बोकेको आँबुगाउँ
अनिल श्रेष्ठ आँबुगाउँ, पर्यटकीय महत्व बोकेको गाउँ हो । आँबुखैरेनी गाविसको वार्ड नंं ६ मा रहेको यो एउटा पुरानो गाउँ पनि हो । भौगोलिक अवस्थितिलाई हेर्दा यो गाउँ आँबुखैरेनी बजार … Continue reading
बजेट थपिएन भने नाम मात्रैका हुन्छन् नगरपालिका
रामेश्वर खनाल, पूर्वअर्थसचिव सरकारले हिम्मत गरेर ७२ वटा नयाँ नगरपालिका घोषणा गर्यो । त्यसो त योभन्दा अगाडि सरकारले ४१ वटा नगरपालिका घोषणा गरेको थियो । तर सीमा र कतिवटा गाविस … Continue reading
अमृतले तताए माइमनकामना चलचित्र मन्दिर
हरिराम उप्रेती उमेरले अधँवैसे देखिने, तिलचाम जस्तो केहि काला, केहि कपाल फुलेका, महिलाले जस्तो कपाल पालेका अमृत गितको तालमा चिच्याउँदै नाच्दै थिए । आँवुखैरेनीको माइ मनकामना चलचित्र मन्दिरमा करिव दुइ … Continue reading
म इमान्दारीतापूर्वक, नैतिकतापूर्वक, पूर्ण जवाफदेहिताका साथ काम गर्न सक्छु ः शंकर भण्डारी
तनहुँ १ बाट नेपाली काँग्रेसका उमेद्वार संविधान सभा निर्वाचनको लागि प्रचारप्रसारको सिलसिलामा आँबुखैरेनी बजार आइपुगेका नेपाली काँग्रेसबाट तनहुँ क्षेत्र नं. १ का उमेद्वार शंकर भण्डारीसँग आँबुखैरेनी पोष्टले गरेको संक्षिप्त कुराकानी … Continue reading
परदेशी कान्छाको पहिलो दशैं
मस्त होटलमा साफ गर्दै थिए फोन बज्यो हेल्लो हेल्लो बाबु सन्चै छौ तिमी प्रायः त भनेर बोलाउने आमाले मलिन स्वरमा तिमि भनेर बोलाउनु भयो मैले कुरा बुझे किनकी जो दशैको … Continue reading
” आँबुखैरेनीमा मलाई कामै पुगेको छैन ” -श्यामबाबु ओलिया प्रहरी निरीक्षक,
गत भदौ २९ गते आँबुखैरेनीमा घरेलु हिंसा, अवैध घरेलु मदिरा र लागूपदार्थ दुव्यर्सनी विरुद्ध सामाजिक जनचेतना फैलाउने उद्देश्यले –याली निकालेपछि एकाएक चर्चामा छन् इलाका प्रहरी कार्यालय आँबुखैरेनीका प्रमुख वा प्रहरी … Continue reading
बत्तीझै बलेकी बूढीकोट
भगवान खनाल तपाई बूढीकोट जानुभएको छ ? जानु भएको हो भने कहिले जानुभएको थियो ? उनी पछिल्लो समय बत्तीझैं बलेकी छन् । उज्यालिएकी छन् । चम्मकिली देखिएकी छन् । मुहार … Continue reading
दुब्र्यसनी रोक्न आँवुखैरेनीमा वृहत ¥याली निकालिने
हरिाम उप्रेती आँवुखैरे्नी ः विगत केहि महिना देखि लागुपदार्थ न्युनिकरण अभियान चलाएको इलाका प्रहरी कार्यालय आँवुखैरेनीले लियो तथा लायन्स क्लव तथा अलस्टार क्लव सँग समन्वय गरि भाद्र २९ गते दुब्र्यसनी … Continue reading
गरे हुन्छ परिवर्तन
गाउँ विकास समिति सरकारको तल्लो निकायको प्रतिनिधि अंग मात्र नभई एक महत्वपूर्ण सेवा क्षेत्र पनि हो । गाविसको सेवा प्रभावकारी, नियमित भएका स्थानीय तहका जनताले धेरै सुविधा पाउँछन् । देशको … Continue reading