सुचीलाई थप चार वर्ष जेल सजाय
म्यानमारको अदालतले सोमबार प्रजातन्त्रवादी नेतृ आङ सान सुचीलाई थप चार वर्षको जेल सजाय सुनाएको छ। उनलाई तीन आपराधिक आरोपमा दोषी ठहर गर्दै उक्त सजाय सुनाइएको हो। नोबेल पुरस्कार विजेता नेतृ सुचीलाई … Continue reading
January 10, 2022 · Leave a comment
माघ १५ गतेसम्म विद्यालय बन्द गर्ने निर्णय
शिक्षा मन्त्रालयले कोभिड– १९ संकट व्यवस्थापन समन्वय केन्द्र (सिसिएमसीसी)को सिफारिस कार्यान्वयनमा पठाउने निर्णय गरेको छ। सिसिएमसिसीको सिफारिसअनुसार माघ १५ गतेसम्मका लागि मन्त्रालयले देशभरका विद्यालय बन्द गराउने निर्णय गरेको छ। विद्यालय बन्द गराउने … Continue reading
January 10, 2022 · Leave a comment