एस्ट्राजेनेका खोप सुरक्षित
विश्व स्वास्थ्य संगठन (डब्लुएचओ) ले कोभिड–१९ विरुद्धको एस्ट्राजेनेका खोप सुरक्षित रहेको दाबी गरेको छ । डब्लुएचओले एस्ट्राजेनेका खोप लगाउन आग्रह गरेको छ । एस्ट्राजेनेका खोपमा भएको अनुसन्धानमा कुनै पनि खराबी नदेखिएको डब्लुएचओको … Continue reading
March 21, 2021 · Leave a comment