एकैघरका तीनजना मृत फेला
गोरखाको बारपाक सुलिकोट गाउँपालिका– १ स्थित बारपाकका एकैघरका तीनजना मृत फेला परेका छन् । ८४ वर्षीय तिलबहादुर गुरुङ, तिलबहादुरकी बुहारी २२ वर्षीया आइतकुमारी गुरुङ र नातिनी १३ वर्षीया उषा गुरुङको … Continue reading
५६ दिनपछि मात्रै दोस्रो डोज
कोरोना भाइरसविरुद्धको पहिलो खोप लगाएको ५६ दिनपछि मात्रै दोस्रो डोज लगाउन कोभिड—१९ प्राविधिक सल्लाहकार समितिले सरकारलाई सुझाब दिएको छ । सरकारले यसअघि पहिलो डोज लगाएको २८ दिनपछि दोस्रो डोज लगाउने निर्णय … Continue reading
पहिलो चरणको खोप अभियान सफलतापूर्वक सम्पन्न
पहिलो चरणको कोरोना भाइरस (कोभिड– १९) विरुद्धको खोप एक लाख ८४ हजार आठ सय ५७ जनाले लगाएका छन् । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमका अनुसार भारत सरकारले उपलब्ध … Continue reading
अरूलाई बन्द, प्रचण्डलाई खुला
नेपाल कम्युनिस्ट पार्टी (नेकपा) प्रचण्ड-माधव नेपाल समूहको आमहड्ताल जारी छ। हड्तालमा सवारीसाधन आवागमनमा अवरोध गर्ने गराउने निर्देशन पार्टी ‘हाई कमाण्ड’ को छ। ‘हाई कमाण्ड’ भनेको अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ र … Continue reading