Aanbookhairenipost

आँबुखैरेनी को पहिलो र भरपर्दो समाचार पोर्टल

प्रचण्डको सुरक्षामा खटिएका ६ जना प्रहरीमा कोरोना


नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डको सुरक्षामा खटिएका ६ जना प्रहरीमा कोरोना संक्रमण पुष्टि भएको छ । 

बिहीबार आएको रिपोर्टमा ६ प्रहरीको रिपोर्ट पोजेटिभ देखिएपछि उनीहरुलाई अस्पताल भर्ना गर्न लागिएको प्रहरी स्रोतले जनाएको छ । 

दाहालको सुरक्षामा कार्यरत सबै सुरक्षाकर्मी तथा निवासका अन्य कर्मचारीको समेत परीक्षण गरिएको थियो । 
जसमा ६ जना प्रहरीमा संक्रमण पुष्टि भएको स्रोतले जनाएको छ ।maya patrika

Leave a Reply

Fill in your details below or click an icon to log in:

WordPress.com Logo

You are commenting using your WordPress.com account. Log Out /  Change )

Facebook photo

You are commenting using your Facebook account. Log Out /  Change )

Connecting to %s

Information

This entry was posted on August 6, 2020 by in स्थानीय समाचार/local news.

Follow me on Twitter

listen merosathi fm

August 2020
M T W T F S S
 12
3456789
10111213141516
17181920212223
24252627282930
31  
%d bloggers like this: