Aanbookhairenipost

आँबुखैरेनी को पहिलो र भरपर्दो समाचार पोर्टल

वन्दिपुर नगरपालिका आँबुखैरेनी अझै गाविसमै ?


आँबुखैरेनी, २५ वैशाख ।
सरकारले आँबुखैरेनी गाविसको छिमेकी गाविसहरु वन्दिपुरलाई पनि नगरपालिका घोषणा गरेको छ । Tanahu-District-Mapदेशको विभिन्न गाविसहरुलाई जोडेर ७२ वटा नयाँ नगरपालिका घोषणा संगै आँबुको छिमेकी गाविसहरु वन्दिपुर र धरमपानीलाई गाभेर बन्दिपुर नगरपालिका पनि परेको हो । पहिला आँबुखैरेनीलाई पनी वन्दिपुरमा नै गाभेर वन्दिपुर नगरपालिका बनाउने घोषणाको स्थानिय बासिन्दाहरुले चर्को विरोधका वावजुत आँबुखैरेनी भने गाविसमै सिमित रहेको छ । सरकारले अर्को तनहुँकै खैरेनीटार दुलैगैडालाई मिसाएर शुक्ला गण्डकी नगरपालिका घोषणा गरेको छ । दुलैगैडा केन्द्र रहने गरी शुक्लागण्डकी नगरपालिकाको घोषणा भएको हो । तनहुँको दोस्रो ठुुलो बजार र जनसंख्याहरुको बसोबास रहको भनिने आँबुखैरेनी आफ्नै नामको नगरपालिका हुने अवशरमा किन पछाडी रह्यो यो सोच्न पर्ने बेला भएको छ ।

Leave a Reply

Fill in your details below or click an icon to log in:

WordPress.com Logo

You are commenting using your WordPress.com account. Log Out /  Change )

Facebook photo

You are commenting using your Facebook account. Log Out /  Change )

Connecting to %s

Information

This entry was posted on May 8, 2014 by in स्थानीय समाचार/local news.

Follow me on Twitter

listen merosathi fm

May 2014
M T W T F S S
 1234
567891011
12131415161718
19202122232425
262728293031  
%d bloggers like this: