Aanbookhairenipost

आँबुखैरेनी को पहिलो र भरपर्दो समाचार पोर्टल

एकले दुइ लाइ जवरजस्ति गर्न खोजेको खुलासा


हरिाराम उप्रेती

आँवुखैरेनी ः आवुखैरेनी स्थित वडा नम्वर ६ मा दुई वालिका माथि एकै साथ जवरजस्ती करणी गर्न खोजेको खुलासा भएको छ ।
आँवुखैरेनीको ६ वस्ने ९ वर्षे र ११ वर्षे वालिकालाई अप्राकृतिक तरिकाले वलात्कार गर्न खोजेको आरोपमा इलाका प्रहरी कार्यालय आँवखैरेनीले एक जनालाई प्रक्राउ गरि मुद्घा दर्ता गराएको छ ।Left_4_Dead__Hunter_Rape_by_ayumi01 आँवुखैरेनी ६ वस्ने ४८ वर्षिया सुक वहादुर थापालाइ पक्राउ गरि जवरजस्ती करणी अन्तर्गत सात दिनको म्याद थप गरि अनुसन्धान भइरहेको इलाका प्रहरी कार्यालय आँवखुरेनीका प्रहरी निरिक्षक श्याम वावु ओलियाले जानकारी दिए । अनुसन्धानको क्रममा थापाले मुख मैथुन गरेको खुलासा भइसकेको ओलियाले बताए ।

One comment on “एकले दुइ लाइ जवरजस्ति गर्न खोजेको खुलासा

  1. prembc
    June 21, 2013

    kada vanda kada sajay hunuparxa

Leave a Reply

Fill in your details below or click an icon to log in:

WordPress.com Logo

You are commenting using your WordPress.com account. Log Out /  Change )

Twitter picture

You are commenting using your Twitter account. Log Out /  Change )

Facebook photo

You are commenting using your Facebook account. Log Out /  Change )

Connecting to %s

Information

This entry was posted on June 20, 2013 by in स्थानीय समाचार/local news.

Follow me on Twitter

listen merosathi fm

June 2013
M T W T F S S
 12
3456789
10111213141516
17181920212223
24252627282930
%d bloggers like this: