विद्युत अवरुद्ध हुँदा पनि प्राधिकरणले मर्मत नगरेको आक्रोशमा आँबुखैरेनीबासीद्धारा प्राधिकरणमा तालाबन्दी,२ घण्टा बढी राजमार्ग अवरुद्ध
हरिराम उप्रेती ःविगत केही दिन देखि विद्युत आपुर्ति नहुँदा पनि मर्मतका लागि चासो नदिइएको भन्दै तनहुँको आँबुखैरेनीबासीले विद्युत प्राधिकरणको कार्यालयमा तालाबन्दी गरिदिएका छन् । विद्युत आउने र जाने समस्या भएपछि … Continue reading
June 6, 2013 · Leave a comment