Aanbookhairenipost

आँबुखैरेनी को पहिलो र भरपर्दो समाचार पोर्टल

मेरोसाथी एफएमकोे दोस्र्रो अधिबेशन सम्पन्न, अध्यक्षमा पुन : मल्ल ।


राम बहादुर धामी, तनहुँ (आँबुखैरेनी), जेठ, २१ गते । मेरो साथी संचारद्वारा संचालित मेरो साथी एफ.एम. १०७.२ मेगाहर्ज आ“बुखैरेनी तनहु“को दोस्र्रो अधिबेशन सम्पन्न भएको छ । उद्योग बाणिज्य संघ आ“बुखैरेनीको सभा हलमा गएराती भएको अधिबेशनले सर्बसम्मत आगामी २ बर्षको लागि नया“ कार्य समिती चयन गरेको छ । पुन ः विपिन मल्लको अध्यक्षतामा पछि २ जना सदस्य थप्ने गरी ११ सदस्यीय सर्बसम्मत नया“ कार्य समिती चयन गरेको हो ।Forest-of-Nepal

10350_582365438470764_749848691_n समितीको उपाध्यक्षमा भगवानदास मल्ल, कोषाध्यक्षमा दिपेन्द्र केसी, सचिवमा उपेन्द्र देवकोटा रहनुभएको छ । त्यस्तै समितीको सदस्यहरुमा हरिभक्त श्रेष्ठ, तुलनारायण श्रेष्ठ, प्रेमकुमार श्रेष्ठ, रत्नकुमार श्रेष्ठ, गोबिन्द अधिकारी लगायत रहनुभएको छ । साथै, सो अवसरमा रेडियोले उत्कृष्ट १० जना बिज्ञापन दातालाई सम्मान समेत गरेको छ । सिर्जन मोबाईल सेन्टरका प्रोपाईटर श्याम बिलास लामिछाने, फेमस हरि टेलर्सका प्रोपाईटर हरिबहादुर परियार, शुभ लक्ष्मी स्र्टोसका प्रोपाईटर दिल मान श्रेष्ठ, गोरखकाली फार्मेसी तथा पोलिक्लिनीकका बिनय श्रेष्ठ, मस्र्याङ्गदी स्र्टोसका प्रोपाईटर कृष्ण गान्दाङ्ग, मनकामना दर्शन प्रा.लि., गण्डकी सुनचादी ज्यासलका प्रोपाईटर मोहनलाल घिमिरे, बुढीकोटी दाना–चल्ला बिक्री केन्द्रका प्रोपाईटर राजेन्द्र ठकुरी, ईश्वर बहादुर भाडा पसलका प्रोपाईटर राजाराम केसी र सुरज ब्याग हाउसाका प्रोपाईटर गोबिन्द श्रेष्ठलाई सम्मान गरिएको रेडियोका स्टेशन म्यानेजर मनोज कुमार श्रेष्ठले जानकारी दिनुभएको छ ।

2 comments on “मेरोसाथी एफएमकोे दोस्र्रो अधिबेशन सम्पन्न, अध्यक्षमा पुन : मल्ल ।

  1. Amrit khatri
    June 5, 2013

    Suraj bag house ko propiter govinda shrestha hun govinda devkota hoina ….

Leave a Reply

Fill in your details below or click an icon to log in:

WordPress.com Logo

You are commenting using your WordPress.com account. Log Out /  Change )

Facebook photo

You are commenting using your Facebook account. Log Out /  Change )

Connecting to %s

Information

This entry was posted on June 5, 2013 by in स्थानीय समाचार/local news.

Follow me on Twitter

listen merosathi fm

June 2013
M T W T F S S
 12
3456789
10111213141516
17181920212223
24252627282930
%d bloggers like this: