Aanbookhairenipost

आँबुखैरेनी को पहिलो र भरपर्दो समाचार पोर्टल

आँबुखैरेनीको अर्को पर्यटकीय क्षेत्र जम्ने तयारीमा


आँबुखैरेनी गाविसको वार्ड नम्बर ३ स्थित मार्किचोकमा रहेको म¥स्याङ्दी जलाशयमा स्थानिय क्लबहरुको सक्रियतामा तालमा डुंगा समेत संचालन गरेका छन् । 430183_634476653236595_875765529_nआवुखैरेनी ३ मार्किचोक स्थित म¥स्याङ्दी जलविद्युत आयोजनाको वा“धमा तालिएको पानीमा डुङ्गा सयर गरेर गुफा भित्र जादैं अकला युवा क्लव, अकला सांस्कृतिक विकास मञ्च र सत्रसय वजार इकाईका पदाधिकारीहरु । डुङ्गा सयर गरेर नै ताल विचको पहरो भित्रको करिव ३४ फुट लम्वाईको गुफा भित्र जान सकिने भएपछि अहिले डुङ्गा सयर गर्ने आन्तरिक पर्यटक वढेको सत्रसय वजार इकाईले जनाएको छ ।
यसरी डुगा संचालन गर्दा आन्तारिक पर्यटकहरुको ओइरो लागेको चालक गणेश परियारले बताए । आन्तारिक पर्यटकलाई नै लक्षित गरेर होटल समेत बनाएको छ । अहिले आन्तारिक पर्यटकहरु बढ्दै गएपछी होटलको व्यापरमा समेत बृद्धि भएको होटल संचालक महेन्द भटराईले बताए ।

Leave a Reply

Fill in your details below or click an icon to log in:

WordPress.com Logo

You are commenting using your WordPress.com account. Log Out /  Change )

Twitter picture

You are commenting using your Twitter account. Log Out /  Change )

Facebook photo

You are commenting using your Facebook account. Log Out /  Change )

Connecting to %s

Information

This entry was posted on April 21, 2013 by in स्थानीय समाचार/local news.

Follow me on Twitter

listen merosathi fm

April 2013
M T W T F S S
1234567
891011121314
15161718192021
22232425262728
2930  
%d bloggers like this: