आँबुखैरेनीको अर्को पर्यटकीय क्षेत्र जम्ने तयारीमा
आँबुखैरेनी गाविसको वार्ड नम्बर ३ स्थित मार्किचोकमा रहेको म¥स्याङ्दी जलाशयमा स्थानिय क्लबहरुको सक्रियतामा तालमा डुंगा समेत संचालन गरेका छन् । आवुखैरेनी ३ मार्किचोक स्थित म¥स्याङ्दी जलविद्युत आयोजनाको वा“धमा तालिएको पानीमा … Continue reading
April 21, 2013 · Leave a comment