लियो मिनि म्याराथुन (रेस फर हार्मोनी) २०७०
लियो क्लब अफ आँबुखैरेनीको आयोजनामा यहि मिति २०७० बैशाख २१ गते शनिवारका दिन विहान ७ः३० बजेदेखी खुल्ला लियो मिनि म्याराथुन प्रतियोगिता हुने क्लबका संयोजक जयप्रकास केसीले आँबुखैरेनी पोष्टलाई जानकारी दिएको … Continue reading
आँबुखैरेनीको अर्को पर्यटकीय क्षेत्र जम्ने तयारीमा
आँबुखैरेनी गाविसको वार्ड नम्बर ३ स्थित मार्किचोकमा रहेको म¥स्याङ्दी जलाशयमा स्थानिय क्लबहरुको सक्रियतामा तालमा डुंगा समेत संचालन गरेका छन् । आवुखैरेनी ३ मार्किचोक स्थित म¥स्याङ्दी जलविद्युत आयोजनाको वा“धमा तालिएको पानीमा … Continue reading
गोरखामा दुइ नगरपालिका थप हुने
सहरोन्मुख जिल्लाको पालुङ्टार र आरुघाट गाविस क्षेत्रलाई नगरपालिका क्षेत्र घोषणाका लागि नगर क्षेत्र सुधार समितिले पुनः सिफारिस गर्ने भएको छ । यस अघि पठाइएको आँकडामा प्राविधिक कठिनाइ भएपछि माथिबाट पुनः … Continue reading
व्यासको जन्मभूमि दमौलीलाई विश्व माझ चिनाउन पत्रकार अधिकारीद्धारा नयाँ अभियानको घोषणा
दमौली ३ वैशाख । महाभारत , चार वेद र अठार पुराणका रचयिता वेदव्यासको जन्मथलो दमौलीलाई विश्व माँझ चिनाउने उदेश्यका साथ पत्रकार डम्बरबहादुर अधिकारीले नयाँ अभियानको घोषणा गरेका छन् । जुन … Continue reading
रबर उद्योगको विकल्प निजीकरण
भगवान खनाल गोरखा देउराली–५, मझुवामा रहेको देशकै एकमात्र गोरखकाली रबर उद्योग लिमिटेड जीवनमरणको दोसाँधमा छ । नाम रबर उद्योग भएपनि यसको काम टायर बनाउनु हो । रबर खेती पनि गर्न … Continue reading
आगोको ज्वाला निस्केपछि गोरखकाली रबर उद्योग बन्द
नरहरि सापकोटा, चैत २३- टायर उत्पादनमा गुणस्तरहीन तेलको प्रयोगले गोरखकाली रवर उद्योगको उत्पादन ठप्प भएको छ। उद्योगको बोइलर हाउसमा पानी तताउन प्रयोग हुने फर्नेस तेलमा बालुवा, माटो, जुटका टु्क्रा मिसिएको … Continue reading