दमौली १० चैत ,
तनहुँको सदरमुकाम दमौली स्थित दमौली अस्पतालमा केही दिन अगाडि डाक्टर सहितको एक टोलीले अस्पतालका नर्सहरुलाई सामूहिक रुपमा बलात्कारको प्रयास गरेको बुझिएको छ ।
प्राप्तजानकारी बिहिबार बिहान तिनबजेको समयमा मादक पदार्थ सेवन गरेर अस्पताल पुगेका उनीहरुले बुढी जति ढोका लगाएर सुत, तरु जति यता भन्दै बलात्कारको प्रयास गरेका हुन् ।नर्सहरुले हो होल्ला गरेपछि उनीहरुको उनीहरुको प्रयास असफल भएको थियो ।
यस घटनाका विषयमा दमौली अस्पतालका प्रमुख डा.तारा पौडेल संग सम्र्पक राख्दा घटना भएको स्वीकार गरे र घटनाको विषयमा छानविन भईरहेको बताए ।