Aanbookhairenipost

आँबुखैरेनी को पहिलो र भरपर्दो समाचार पोर्टल

आँबुखैरेनी क्याम्पस भवनको शिलान्यास


निर्माणाधीन आँबुखैरेनी क्याम्पस भवनको एक समारोह बीच भारतीय दूतावासका डेपडी अफ मिसनका जयदिप मजुमदारले गरेका छन् । भवनको शिलान्यास गर्दै मजुमदारले नेपाल र भारत सदियौंदेखि असल मित्र रहेको बताए । 20130312-110233.jpgउनले क्याम्पसको कम्पाउण्ड र पुस्ताकलाय भवन निर्माणको लागि दुतावासमा सिफारिश गर्ने बताए । भारतको सहयोगमा जिल्ला विकास समिति तनहुँले निर्माण गर्दै गरेको भवन २ करोड ७१ लाखमा निर्णाण हुदै छ भने भारतले आँबुखैरेनी क्याम्पसलाई ४ करोड ६ लाख सहयोग गरेको हो ।20130312-110315.jpg सिलायान्स कार्यक्रममा तनहुँका स्थानिय विकास अधिकारी छविलाल रिजाल, जिल्ला प्राविधिक कार्यालयका प्रमुख इन्जिनियर सोमराज तिमिल्सिना, जिल्ला शिक्षा अधिकारी हरि गौतम लगायतको उपस्थिति थियो । कार्यक्रम क्याम्पस संचालक समितिका अध्यक्ष वंशीराम प्रधानको अध्यक्षतामा भएको हो । सो अवसरमा क्याम्पस प्रमुख ऋषी केसीले स्वागत मन्तव्य प्रदान गरेका थिए ।

Leave a Reply

Fill in your details below or click an icon to log in:

WordPress.com Logo

You are commenting using your WordPress.com account. Log Out /  Change )

Twitter picture

You are commenting using your Twitter account. Log Out /  Change )

Facebook photo

You are commenting using your Facebook account. Log Out /  Change )

Connecting to %s

Information

This entry was posted on March 12, 2013 by in स्थानीय समाचार/local news.

Follow me on Twitter

listen merosathi fm

March 2013
M T W T F S S
 123
45678910
11121314151617
18192021222324
25262728293031
%d bloggers like this: