हरिराम उप्रेती, आवुखैरेनी
आवुखैरेनी ः दुवै किड्नी फेल भएका मनकामना ६ कान्टारका जग वहादुर थापाको स्वास्थ्य उपचारार्थ लियो क्लव अफ आवुखैरेनीले करिव ४० हजार आर्थिक संकलन गरेको छ । बुधबार बाट क्लवले घरदैलो अभियान सञ्चालन गरि आर्थिक संकलन थालेको हो । बुधबार र विहिबार आवुखैरेनीका विभिन्न ठाउँबाट करिव १९ हजार रुपैया संकलन गरिएको लियो क्लव अफ आवुखैरेनीकाका सचिव राजु श्रेष्ठले जानकारी दिए । दुवै किड्नी फेल भएका थापाको आर्थिक स्थिती न्युन रहेकाले उनको उपचारार्थ आर्थिक संकलन थालिएको क्लवले जनाएको छ । अहिले सम्म आवुखैरेनी चोक, तल्लो बजारमा प्रत्येक घर धुरिबाट आर्थिक संकलन गरिएको छ । तल्लो बजार, पेट्रोल पम्प भित्रि बजार पञ्चायत भवनमा अझै आर्थिक संकलन गर्न बाँकि रहेको लियो क्लव अफ आवुखैरेनीका अध्यक्ष अनिल श्रेष्ठले बताए । साथै थापाको स्वास्थ्य उपचारको लागी क्यानडामा रहेको प्रेम गुरुङले सात हजार पाँच सय ५४ रुपैया र युयइमा रहेका शुसिल थापाले १२ हजार रुपैया आर्थिक संकलन गरेका क्लवका सचिव श्रेष्ठले बताए । आवुखैरेनीका सवै ठाउँमा घरदैलो कार्यक्रम पश्चात एक कार्यक्रम गरि संकलित रकम थापाको परिवारलाइ हस्तान्तरण गरिने सचिव श्रेष्ठलेब बताए । समाजसेवा गर्ने उदेश्यले स्थापना भएको क्लवले आर्थिक संकलन गरिएको क्लवका अध्यक्ष श्रेष्ठले जानकारी दिए । सहयोग गर्न चाहनेका लागी क्लवका अध्यक्ष श्रेष्ठको ९८०२८०२१०६, एनसियस कम्पयुटकार प्रोपाइटर प्रेम श्रेष्ठको ९८५६०२९६९५ र क्लवका सचिव श्रेष्ठको ९८४१७०९२०७ मा सम्पर्क गर्न सकिने पनि क्लवले जनाएको छ ।
tapai l’ai ma k.dina sakchhu ra ma pani eauta garib byakti hu garib pariwar ma janma liye hal ma Malaysia ko kaula lumpur istit kariarat chu Abhaida roopma kam gardai basi raheko chu….tapai harlai ma eata salah dina chanchu…thiree in one coffee and.RG.And.GL.and.spirulina yo char thok.Aru dherai cha yesma dabai haru yesla khuwanu.hos khako thaleko 2mahina dekhi 6mahina yedi bhaye 1barsa dekhi 1barsa 6mahina samma…………tapai harko thorai rakam le thulo kam hunexa…yo Ausadi Népal ko hark kuna haruma paincha yedi paunu Bhayena vane malai samparka garna saknu huncha.jiwan tamang hall Malaysia samparka no.+0″60163025761 ma.hasta biswash garnu hos dhanebat
thank you jiwan ji