आँबुखैरेनी पोष्ट डट कमले उत्कृष्ट सामाजिक कार्यकर्ता सम्मान कार्यक्रमको आयोजना गरेकोले आँबुखैरेनीबासीहरु उत्साहित भएका छन् । आँबुखैरेनी पोष्ट डट कमले फागुन २६ गते उत्कृष्ट सामाजिक कार्यकर्ता सम्मान २०६९ को आयोजना गरेको छ । सो अवसरमा आँबुखैरेनी र यस वरपरका क्षेत्रमा रही विभिन्न समयमा समाजको विकासमा अतुलनीय योगदान गर्ने तीन जना व्यक्तित्वलाई सम्मान गर्ने भएको हो ।
सामाजिक क्षेत्रमा काम गर्ने व्यक्तिलाई प्रोत्साहन गर्न सम्मान गर्न लागिएको हो । उद्योग वाणिज्य संघ आँबुखैरेनी बजार इकाइका अध्यक्ष सुनिल मल्ल सामाजिक काम गर्नेलाई गरिने सम्मानले हौसला दिने र भोलिका दिनमा पनि सामाजिक काममा लाग्न प्रेरणा मिल्ने बताउँछन् । “यसले अरुलाई पनि सामाजिक क्षेत्रमा क्रियाशील हुन प्रेरणा मिल्छ,” मल्लले भनें ।
हाम्रा हालसम्मका सहयोगीहरु
बेलायत वाट
सन्देश पन्त
प्रकाश श्रेष्ठ
दिनेश शाही
सुरज गोतामे
शैलेश केसी
श्रृजना श्रेष्ठ
सुरज गुरुग
विकास श्रेष्ठ
सरोज दुवाडी
अमर कंडेल
अमेरिका बाट
शैलेन्द्र देवकोटा
चिज कुमार श्रेष्ठ
इजरायल बाट
सुनिता पौडेल पन्त
स्विट्जरल्याण्ड
नेपाल स्विस डटकम
आँबुखैरेनी पोष्टको तर्फबाट मुरीमुरी धन्यवाद
तपाईहरुको सहयोग सहयोगमा मात्र सिमित हुनेछैन
तपाईहरुको सानो सहयोगले समाजमा परिवर्तन ल्याउन सक्छ । हामिले नगरे कसले गर्ने आज नगरे कहिले गर्ने