Aanbookhairenipost

आँबुखैरेनी को पहिलो र भरपर्दो समाचार पोर्टल

तनहुँमा हात खुट्टा बाँधेर लुटपाट


माघ ८ तनहुँ जिल्लामा अज्ञात समूहले आमा र छोराको हात खुट्ट बाँधेर लुटपाट गरेको छ ।
आज विहान करीव दुई बजे मुखमा माक्स लगाएर आएका तीन जनाको समूहले खैरेनिटार–८, चैनपुर बस्ने सीता विकको घरबाट लुटपाट गरेको प्रहरीले जनाएको छ । उनीहरुले नगद १ लाख ५० हजार रुपियाँ र कानमा लगाउने १ तोलाको सुनको कुण्डल लुटपाट गरेर फरार भएका हुन् ।
घरको मुलद्वारमा रहेको ‘चेनगेट’को ताला फोडेर उनीहरु घरमा प्रवेश गरेका थिए । सीता र उनका २० बर्षीय छोरा मनोज विकलाई हात र खुट्टा बाँधेर नगद तथा सुनका गहना लुटेको पीडितको भनाई छ ।

Leave a Reply

Fill in your details below or click an icon to log in:

WordPress.com Logo

You are commenting using your WordPress.com account. Log Out /  Change )

Twitter picture

You are commenting using your Twitter account. Log Out /  Change )

Facebook photo

You are commenting using your Facebook account. Log Out /  Change )

Connecting to %s

Information

This entry was posted on January 21, 2013 by in national news.

Follow me on Twitter

listen merosathi fm

January 2013
M T W T F S S
 123456
78910111213
14151617181920
21222324252627
28293031  
%d bloggers like this: