Aanbookhairenipost

आँबुखैरेनी को पहिलो र भरपर्दो समाचार पोर्टल

मोवाइल चार्ज गर्ने क्रममा करेन्ट लागेर एक महिलाको मृत्यु


दमौली ६ माघ । तनहुँको श्याम्घा गाउँविकास समिति वडा नं ८ स्थित लोध भन्ने ठाउँमा मोवाइल चार्ज गर्ने क्रममा करेन्ट लागेर आज एक महिलाको मृत्यु भएको छ ।
जिल्ला प्रहरी कार्यालय तनहुँले दिएको जानकारी अनुसार मृत्यु हुनेमा सोही ठाउँ निवासी ५५ वर्षिय लक्ष्मी पाटा रहेकी छन् । घटनाको विषयमा विस्तृत जानकारी लिन प्रहरीको एक टोली घटना स्थल तर्फ गएको समेत प्रहरीले जनाएको छ ।

Leave a Reply

Fill in your details below or click an icon to log in:

WordPress.com Logo

You are commenting using your WordPress.com account. Log Out /  Change )

Twitter picture

You are commenting using your Twitter account. Log Out /  Change )

Facebook photo

You are commenting using your Facebook account. Log Out /  Change )

Connecting to %s

Information

This entry was posted on January 19, 2013 by in स्थानीय समाचार/local news.

Follow me on Twitter

listen merosathi fm

January 2013
M T W T F S S
 123456
78910111213
14151617181920
21222324252627
28293031  
%d bloggers like this: