आँबुखैरेनी र देउराली गाविसको गाउँ परिषद् सम्पन्न
तनहुँको आँबुखैरेनी गाविस र गोरखाको देउराली गाविसको गाउँ परिषद् सम्पन्न भएको छ । आँबुखैरेनी गाविसका अध्यक्ष तथा गाविस सचिव बुद्धिप्रसाद भुषालले आर्थिक वर्ष ०७०÷०७१ को अनुमानित बजेट पेश गरेका थिए … Continue reading
January 8, 2013 · Leave a comment