मार्किचोक रोदी खोलामा पुल निर्माणाधीन
भगवान खनाल माघ १६ पृथ्वी राजमार्गमा पर्ने रोदी खोलामा पुल निर्माण कार्य शुरु गरिएको छ । तनहुँको आँबुखैरेनी गाउँ विकास समिति वडा नं. २ मार्किचोकस्थित रोदी खोलामा वक्स कल्भर्ट किसिमको … Continue reading
ऐना पहरामा ट्रक दुर्घटना दुईको मृत्यु, सेना र प्रहरी द्धारा उद्धार (फोटो फिचर )
पृथ्वीराजमार्गको कोत्रे मुग्लिङ सडक खण्ड अन्र्तगत आँबुखैरेनी गाविसको वडा ७ स्थित ऐना पहरामा ट्रक दुर्घटना हुँदा दुईजनाको मृत्यु भएको छ । जिल्ला प्रहरी कार्यालय तनहुँले दिएको जानकारी अनुसार मुग्लिङ बाट … Continue reading
बिदेशबाट फर्केर देशमै केही गर्नेहरुका लागि
-अनिल शाह, प्रमुख कार्यकारी अधिकृत, मेगा बैंक लिमिटेड अहिले हरेक दिनजसो एक हजारभन्दा बढी नेपालीहरु त्रिभुवन विमानस्थल हुँदै रोजगारीको खोजीमा खाडी मुलुकतिर लागिरहनुभएको छ । कुनै पनि सिक्काको दुई भाग … Continue reading
तनहुँमा हात खुट्टा बाँधेर लुटपाट
माघ ८ तनहुँ जिल्लामा अज्ञात समूहले आमा र छोराको हात खुट्ट बाँधेर लुटपाट गरेको छ । आज विहान करीव दुई बजे मुखमा माक्स लगाएर आएका तीन जनाको समूहले खैरेनिटार–८, चैनपुर … Continue reading
प्रचण्ड नै अध्यक्षको सर्वसम्मत उमेद्वार
गोरखा(कास), ८ माघ एमाओवादीको आसन्न महाधिवेशनमा अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड नै अध्यक्षको सर्वसम्मत उमेदवार हुने भएका छन् । सोमबार गोरखा आइपुगेको एमाओवादीको केन्द्रिय पाटी पंक्तिले प्रचण्ड नै अध्यक्षको एक मात्र … Continue reading
माओवादीले ‘स्वतन्त्र’मा अडान छोड्यो ः दाहाल
भगवान खनाल गोरखा, ८ माघ एनेकपा माओवादीका अध्यक्ष पुष्पकमल दाहालले माओवादीले प्रधानमन्त्रीमा व्यक्तिको अडान छोडेको बताएका छन् । माओवादीले सहमतिय सरकार र संकटको समाधानको लागि प्रधानमन्त्रीमा को व्यक्ति हुने भन्ने … Continue reading
उत्तरी गोरखा तस्करीको ‘नयाँ रुट’
भगवान खनाल ६ माघ पुष २१ गते नेपालमै पहिलोपटक प्रहरीले गोरखाको थुमीमा अमुल्य चिरुको भुत्ला बरामद । पुषको २८ गते सिर्दिबासको लामोचौताराबाट दुई थान पाटे बाघको छाला, ५३ किलोग्राम हड्डी … Continue reading
मोवाइल चार्ज गर्ने क्रममा करेन्ट लागेर एक महिलाको मृत्यु
दमौली ६ माघ । तनहुँको श्याम्घा गाउँविकास समिति वडा नं ८ स्थित लोध भन्ने ठाउँमा मोवाइल चार्ज गर्ने क्रममा करेन्ट लागेर आज एक महिलाको मृत्यु भएको छ । जिल्ला प्रहरी … Continue reading
गल्फ एयरले नेपाल उडान बन्द गर्दै
खाडी मुलुक बहराइनको राष्ट्रिय ध्वजाबहाक गल्फ एयरले काठमाण्डौ उडान बन्द गर्ने भएको छ । नेपाल उडानमा घाटा भएपछि एयरलाइन्सले आगामी मार्च २५ देखि सम्पूर्ण उडान बन्द गर्न लागेको हो । … Continue reading