अधिकृत बिक्रेताको केन्द्र बन्दै आँबुखैरेनी
भगवान खनाल पृथ्वी राजमार्गमा पर्ने तनहुँको आँबुखैरेनी बजार कम्पनीहरुको हब केन्द्र बन्दै गएको छ । विभिन्न वस्तु उत्पादक कम्पनीहरुले व्यापारिक केन्द्रको रुपमा आँबुखैरेनी रुचाइदै गएको लोकेशन बनेको छ । आँबुखैरेनीमा … Continue reading
बिक्रेता र कम्पनी प्रतिनिधिको मैत्रीपूर्ण फुटबल
भगवान खनाल देउराली(मझुवा),१४ पुष गोरखकाली खेलकुद मैदानमा तनहुँ आँबुखैरेनी र गोरखाको मझुवास्थित विभिन्न बिक्रेता र कम्पनी प्रतिनिधिबीचको एक दिने तेश्रो मैत्रीपूर्ण फुटबल प्रतियोगिता तथा बनभोज कार्यक्रम सम्पन्न भएको छ । … Continue reading
यही स्थिति रहे दैनिक १० हजार युवा विदेशिन्छन् ः सुरज वैद्य ( गोरखा महोत्सव फोटो फिचर सहित)
भगवान खनाल गोरखा, १० पुष नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष सुरज वैद्यले देशको राजनितिक अवस्था यस्तै रहे दैनिक १० हजार युवा विदेशिन वाध्य हुने बताएका छन् । देशको राजनितिक अवस्था … Continue reading
माओवादीले कोइरालाको लागि बाटो प्रशस्त गर्नुपर्छ ः देउवा
भगवान खनाल नेपाली काँग्रेसका वरिष्ठ नेता तथा पूर्व प्रधानमन्त्री शेरबहादुर देउवाले एकीकृत माओवादीले पाटी सभापति सुशील कोइरालाको लागि प्रधानमन्त्री हुने बाटो प्रशस्त गरिदिनुपर्ने बताएका छन् । “माओवादीले कोइरालाको लागि बाटो … Continue reading
दिगम्बरको दिलोज्यान
भगवान खनाल गोरखाका देउरालीका किसानहरुले आफ्ना गाईभैंसीलाई समस्या पर्ने बित्तिकै दिगम्बर चौधरीको मोबाइल फोन ९८४६२४३३१६ मा सम्पर्क गरिहाल्छन् । देउरालीका मात्रै हैन गोरखाका धुवाँकोट, च्याङली, मनकामना, पालुङटारसम्मका किसानहरु गाई भैंसीमा … Continue reading
पाउरोटी उद्योगमा पैंतिस वर्ष
भगवान खनाल भारतीय नागरिक दशरथ सहनी पैंतिस वर्ष यता नेपालमा छन् । भिनाजुसँग सात वर्ष कलिलो उमेरमा विहारको वैशालीबाट तनहुँको आँबुखैरेनी आएका सहनी यतै कर्म गरिरहेका छन् । तीस वर्षसम्म … Continue reading
उपस्वास्थ्यचौकीलाई कर्मचारी पाल्दै गाविस
भगवान खनाल तनहुँको आँबुखैरेनी गाविसले उपस्वास्थ्य चौकीका लागि गाविस कोषबाट खर्च हुने गरी कर्मचारी पाल्दै आएको छ । गाविसले उपस्वास्थ्य चौकीका लागि तीन चार वर्षयता अनावश्यक रुपमा महिला कर्मचारी पाल्दै … Continue reading
आँबुखैरेनीमा भुकम्प प्रतिरोधात्मक उपस्वास्थ्य चौकी
शहरी विकास तथा भवन डिभिजन कार्यालय गोरखाले तनहुँको आँबुखैरेनीमा भुकम्प प्रतिरोधात्मक उपस्वास्थ्य चौकी भवन निर्माण गरेको छ । राष्ट्रिय भवन संहिता २०६० अनुसार उपस्वास्थ्य चौकी भवन निर्माण गरिएको शहरी विकास … Continue reading