रोयल्टी प्रदान गर्न जिविस र दल सहमत
भगवान खनाल आँबुखैरेनी, १४ मंसिर जिल्ला विकास समिति तनहुँ र स्थानीय राजनीतिक दलहरु मसर््याङदी जलविद्युत आयोजनाबाट जिविसलाई प्राप्त हुने रोयल्टी रकम प्रभावित गाविसलाई दिने सहमतिमा पुगेका छन् । जिविस बोर्डको … Continue reading
आँबुखैरेनीमा फुटपाथ अतिक्रमण
तनहुँको आँबुखैरेनीबजारमा अव्यवस्थित पार्किङ र फुटपाथ अतिक्रमणले सर्वसाधारणलई चर्को समस्या भएको छ । पृथ्वी राजमार्गको अति व्यस्त चोक आँबुखैरेनीमा पैदल यात्रुनै हिड्न नमिल्ने गरी अव्यवस्थित पार्किङ र सडक किनारा ढाकिने … Continue reading
राष्ट्रपतिसँग नेगोसियसन भएर बजेट आएको हो ः विज्ञान तथा प्रविधि मन्त्री
नेपाल सरकारका विज्ञान तथा प्रविधि मन्त्री डा. केशवमान शाक्यले सरकारले ल्याएको दुई तृतीयांश बजेटको लागि राष्ट्रपतिसँग नेगोसियशन भएको बताएका छन् । शुक्रबार आँबुखैरेनीका नेवार समुदायसँगको भेटघाटपछि पत्रकारहरुसँग कुरा गर्दै मन्त्री … Continue reading
मनकामना माइ सहकारीको छैठौं साधारण सभा (फोटो फिचर सहित)
आँबुखैरेनीको मनकामना माइ बहुउदेश्यीय सहकारी संस्थाको छैठौं साधारण सभा शुक्रबार सम्पन्न भएको छ । उद्योग वाणिज्य संघ आँबुखैरेनी बजार इकाइको हलमा भएको कार्यक्रममा सहकारीको बार्षिक प्रगति प्रतिवेदन पेश गरिएको थियो … Continue reading
आँबुखैरेनीका कवि अनिल श्रेष्ठ सम्मानित
बन्दिपुर सोमबार ४ मंसिर तनहुँ आँबुखैरेनी ६ का कवि अनिल श्रेष्ठ सम्मानित हुनुभएको छ । चितवनस्थित कस्मेटिक सामानहरु बिक्री वितरण गर्ने कम्पनी एरोमा एसेन्स प्रा लिले बन्दिपुरमा सोमबार कवि श्रेष्ठलाई … Continue reading
आँबुखैरेनी प्रहरीद्धारा जुवाडे पक्राउ(१ लाख ९ हजार रुपैयाँ बरामद)
भगवान खनाल मंसीर १, आँबुखैरेनी इलाका प्रहरी कार्यालय आँबुखैरेनीले तिहारको लक्ष्मीपूजाको रात जुवा खेलिरहेको अवस्थामा जुवाडेसहित १ लाख ९ हजार रुपैयाँ बरामद गरेको छ । आँबुखैरेनी गाविसको विभिन्न तीन ठाउँबाट … Continue reading
स्थानीयकै प्रयासमा फोहोर व्यवस्थापन
भगवान खनाल आँबुखैरेनी समाजले पहलकद्मी लिने हो भने ससाना कामको लागि सरकारको मात्र मुख ताक्नु पर्दैन भन्ने उदाहरण आँबुखैरेनी बजारबासीले उदाहरण देखाएका छन् । उनीहरुले बजारमा निस्कने फोहोरलाई आफैंले व्यवस्थापन … Continue reading
कतारमा नेपाली महिलाहरुले तिहार कसरी मनाउदै छन त ? (प्रवासी-नेपाली-गतिविधि)
-भोला थापा क्षेत्री दोहा कतार-गाउँघरमा तिहार छाईसकेको छ, साथी संगीनीहरु भईलो खेल्न घर आगनमा फलाक्दै भईलोमा रमाईरहेका छन । तर खै परदेशीलाई न तिहार न दशै चार्डपर्व एउटा कथा बनेको … Continue reading
भगुवा हाकिमहरुको कठालो समातिने
काठमाण्डौबाट प्रकाशित हुने दैनिक नयाँ पत्रिकाले अव बिदेशमा पढ्न गएका अनि पढाइ सकेपछि उतै लुकेर बस्ने हाकिमहरुको कठालो समाउने भएको समाचार प्रकाशन गरेको छ । उक्त पत्रिकामा प्रकाशित समाचार यस … Continue reading