Aanbookhairenipost

आँबुखैरेनी को पहिलो र भरपर्दो समाचार पोर्टल

कक्षा ११ का नबआगुन्तक विद्यार्थीलाई स्वागत (फोटो फिचर सहित )


असोज १२
शब्द तस्बिर: भगवान खनाल ,आँबुखैरेनी ।
राम शाह उच्च माध्यामिक विद्यालयमा कक्षा १२ मा अध्ययनरत् विद्यार्थीहरुले शुक्रबार ११ कक्षामा अध्ययन गर्ने नवआगुन्तक विद्यार्थीलाई स्वागत गरेका छन् । नव आगुन्तक विद्यार्थीलाई टीका र फुलले स्वागत गरिएको थियो । सो अवसरमा गीत नाँचद्धारा मनोरन्जन गरिएको थियो ।
विद्यार्थी बलबहादुर गुरुङको सभापतित्वमा भएको कार्यक्रममा विशेष अतिथीका रुपमा विद्यालयका अध्यक्ष गंगाराम कोइराला र आँबुखैरेनी क्याम्पसका अध्यक्ष वंशीराम प्रधान थिए । सो अवसरमा उपस्थितलाई चियापान गराईएको थियो । विद्यार्थीले उठाएको रकम कार्यक्रममा बाचन गरेर सुनाएका थिए । उनीहरुले करिब २१ हजार रकम उठाएकोमा कार्यक्रममा करिब १८ हजार खर्च भएको प्रतिवेदन पढेका थिए । कार्यक्रमका एक उद्घोषक विवेक देवकोटाले भनें ूहामीले पारदर्शी हुनको लागि स्वागत् कार्यक्रमको लागि उठाइएको रकमबाट भएको आम्दानी खर्च सार्वजनिक गरेका हौं ।विद्यालयका सहायक प्राचार्य जीवनाथ पौडेलले स्वागत मन्तव्य दिएका थिए ।

Leave a Reply

Fill in your details below or click an icon to log in:

WordPress.com Logo

You are commenting using your WordPress.com account. Log Out /  Change )

Twitter picture

You are commenting using your Twitter account. Log Out /  Change )

Facebook photo

You are commenting using your Facebook account. Log Out /  Change )

Connecting to %s

Information

This entry was posted on September 29, 2012 by in स्थानीय समाचार/local news.

Follow me on Twitter

listen merosathi fm

September 2012
M T W T F S S
 12
3456789
10111213141516
17181920212223
24252627282930
%d bloggers like this: