आज श्रावण १६ नेपाल निर्मातामध्येका एक अमरसिंह थापाले गोसाईकुण्डमा आत्मदाह गरेको दिन
हामी सम्पूर्ण नेपाली अमरसिंह थापाले यो देश निर्माण गर्दा खर्चिएको रगत र पसिनाको ऋणी छौ ।। Living Lion of Nepal भनेर चिनिने थापा यो नेपाल रहुञ्जेलसम्म सम्झिरहने छौ । र … Continue reading
बेलायतका एक व्यक्तिले ७ सय पटक कोशिस गर्दा समेत जागिर पाउन सकेनन्..
एजेन्सी। का एक व्यक्तिले तीन वर्ष यता ७०० वटा भन्दा बढी जागिरमा कोशिस गरे तर जागिर भने पाउन सकेनन् । उनि क्षमता र पढाइ नभएका व्यक्ति पनि होइनन् । वास्तवमा … Continue reading
रोयल्टीको लागि भएको वार्ता सकारात्मक ,मस्रयाङदीको विद्युत रोयल्टी आँबुखैरेनी गाविसले पाउने निश्चित
भगवान खनाल १० साउन दमौली विद्युत रोयल्टी बाँडफाँड तथा उपयोग निर्देशिका २०६३ को बुँदा ५ को ७३ मा उल्लेख भए अनुसार १५ प्रतिशत रोयल्टी रकम प्रदान गर्ने निर्णय भएको हो … Continue reading
विद्युत रोयल्टी सघर्ष समितिको आन्दोलन स्थगित रोयल्टी निणर्यक वार्ता साउन १० गते
आवुखैरेनीका स्थानिय र जिल्ला विकास समिति तनहुँ स्थानिय विकास मन्त्रालयमा डेलिकेसन जाने भएका छन् । मस्र्याङदी परियोजनाको संपुर्ण भौतिक संरचना गोरखामा पर्ने भनि स्थानिय मन्त्रालयले तनहुँ भन्दा गोरखालाइ वडि विद्युत … Continue reading
आवुखैरेनी कालो प्लाष्टिक मुक्त क्षेत्र घोषणा गरिने
हरेराम उप्रेती/ आवुखैरेनी ः आवुखैरेनी गाविस लाइ कालो प्लाष्टिक मुक्त क्षेत्र घाषणा गरिने भएको छ । उद्योग बाणिज्य संघ तनहुँको कालो पलाष्टिक मुक्त क्षेत्र घोषणा गर्ने कार्यक्रम अनुसार आवुखैरेनी गाविसलाइ … Continue reading
रबर उद्योग वर्षमा ५६ दिनमात्र संचालन
भगवान खनाल गोरखकाली रबर उद्योग लिमिटेड आर्थिक वर्ष २०६८-२०६९ मा ५६ दिन मात्र संचालन भएको छ । लगातार घाटामा गएको रबर उद्योगमा विभिन्न संघ संगठनले गरेको बन्द हड्ताल मजदुर यूनियनले … Continue reading
आँबुखैरनीबजारमा सगुन सहकारीको स्थापना
तनहुँको आँबुखैरनीबजारमा सगुन सहकारीको स्थापना भएको छ । हामी र हाम्रो समुदायको समृद्धिको आधार भन्ने मुख्य उद्धेश्य राखेर सहकारीको स्थापना गरिएको हो । सहकारीको उद्घाटन गर्दै सहकारी डिभिजन कार्यालय दमौलीका … Continue reading
रोयल्टी माग गर्दै आन्दोलन घोषणा ,आइतबार प्राधिकरणको आँबुखैरेनी ग्राहक शाखा बन्द
भगवान खनाल मरस्र्याङदी जलविद्युतबाट प्रभावित तनहँको आँबुखैरेनीबासीहरु आन्दोलित भएका छन् । नेपाल विद्युत प्राधिकरणले मरस्र्याङदी जलविद्युत परियोजनावापतको रोयल्टी तिर्दै आएपनि जिविसले सो रकम नियमानुसार उपलब्ध नगराएको भन्दै आँबुखैरेनीबासीहरु आन्दोलनमा उत्रिएका … Continue reading
विद्युत रोयल्टी रकम पाउनुपर्ने माग गर्दै आँबुखैरेनीमा पुन : आन्दोलनको घोषणा
हरेराम उप्रेती /आँबुखैरेनी् आवुखैरेनी : विद्युत निर्देशिका अनुसार विद्युत प्रभावित क्षेत्रका रुपमा पाउनुपर्ने विद्युत रोयल्टि रकम नपाएको भन्दै आँबुखैरेनी् बासिन्दाहरुले पुन :आन्दोलनको कार्यक्रम घोषणा गरेका छन् । दुइ पल्ट सम्म … Continue reading