आवुखैरेनी क्याम्पसको भवन निर्माणका लागी ४ करोड ६ लाख रुपैयाँ भारतीय सहयोग
हरिराम उप्रेति/आवुखैरेनी आवुखैरेनी क्याम्पसको भवन निर्माणका लागी भारत ले ४ करोड ६ लाख रुपैयाँ सहयोग गर्ने भएको छ । आवुखैरेनीको रामशाह घाटमा एल आकारको दुइ तले २४ कोठे भवन निर्माणका … Continue reading
June 24, 2012 · 1 Comment
गोरखकाली रबर उद्योग बन्द
कैलासवावु श्रेष्ठ/गोरखा नेपालकै एक मात्र गोरखकाली रबर उद्योग विगतमा संघर्ष समिती र उद्योग प्रशासन विच भएको सहमती नाघेर उद्योगमा मजदुर नियुक्ती गरेको भन्दै गोरखाकाली रबर उदोग बचाउ स्थानिय समितीले बन्द … Continue reading
June 24, 2012 · Leave a comment