लण्डन , ८ असार, । बेलायतको एउटा घरको बाथरुमामा घडियाल जातको गोही भेटिएको छ । बेलायतमा प्रकाशित हुने चर्चित पत्रिका डेलिमेलका अनुसार
बेलायतको चेसनसायरमा गाँजा तस्करीको अनुमानमा छापा मार्न गएका बेलायती प्रहरी एउटा घरको बाथरुम नजिकै ८ फुट लामो घडियाल गोही देखेपछि छक परेका थिएघरमा घडियला भेटिएका व्यक्ति एक व्यापारी भएको बताइएको छ । उक्त घरबाट एउटा किंग कोबरा,अन्त तीन कोबरा र अन्य प्रजाती सर्प समेत प्रहरीले बराबद गरेको छ । photo courtesy : dailymailuk