Aanbookhairenipost

आँबुखैरेनी को पहिलो र भरपर्दो समाचार पोर्टल

पुर्व राजा ज्ञानेन्द्र र भारतिय राजदुत बीच अत्यन्त गोप्य भेटघाट : साँघु साप्ताहिक


काठमाडौ जेठ २२ । पुर्व राजा ज्ञानेन्द्र र नेपालका लागी भारतिय राजदुत जयन्त प्रसादबीच अत्यन्त गोप्य भेटघाट भएको कुरा आज प्रकाशित साँघु साप्ताहिकले लेखेको छ। गुप्तचर विभागका कर्मचारीहरुले प्रधानमन्त्री बाबुराम भट्टराइलाई उक्त भेटको जानकारी गराइसकेको बताइन्छ।संविधानसभाको विघटन लगतै पुर्व राजा र राजदुत प्रसाद बिच भेटघाट बढेको अन्य स्रोतले पनि दावी गरेका छन्। भारतिय इच्छा अनुसार नेपालक राजनिति चल्न नसकेपछि ‘जिल्लिएको’ भारत पुर्व राजालाइ साथ लिएर नयाँ गोटी त चाल्दै छैन् भनेर राजनितिक वृतमा आशंका बढेको छ। यी भेटघाटहरु कसको पहलमा भएको हो भनेर स्पष्ट हुन नसकेपनि यसपालीको पहल भने भारतबाटै भएको स्रोतहरुले दावी गरेका छन्।

Leave a Reply

Fill in your details below or click an icon to log in:

WordPress.com Logo

You are commenting using your WordPress.com account. Log Out /  Change )

Twitter picture

You are commenting using your Twitter account. Log Out /  Change )

Facebook photo

You are commenting using your Facebook account. Log Out /  Change )

Connecting to %s

Information

This entry was posted on June 5, 2012 by in स्थानीय समाचार/local news.

Follow me on Twitter

listen merosathi fm

June 2012
M T W T F S S
 123
45678910
11121314151617
18192021222324
252627282930  
%d bloggers like this: