Aanbookhairenipost

आँबुखैरेनी को पहिलो र भरपर्दो समाचार पोर्टल

जनजातिहरुलाई सडक संघर्ष चर्काउन माओवादीका अध्यक्षको सुझाव


काठमाडौं, बैशाख ३१
एकीकृत नेकपा माओवादीका अध्यक्ष पुष्पकमल दाहालले संघीयतामा जातीय पहिचान कायम गराउन जनजातिहरुलाई सडक संघर्ष चर्काउन सुझाव दिएका छन्। लाजिम्पाटस्थिति आफ्नै निवासमा पुगेका आदिवासी जनजातिसँग उनले एकल जातीय पहिचान सहितको प्रान्तका लागि निरन्तर दवाव दिन आग्रह गरेका हुन्। आफूले प्रमुख दलहरुको बैठकमा दवाव सामना गरिरहेको बताउँदै अध्यक्ष दाहालले आदिवासी जनजातिको दवाव भए जातीय मुद्धा उठाउन सजिलो हुने बताए। धर्नामा बस्न तथा ज्ञापन बुझाउन भन्दा पनि सडक संघर्षबाट जातीय बिरोधीको प्रतिकार गर्न उनले जनजातिहरुलाई आग्रह गरे। सो क्रममा उनले आफू एकल जातिय संघीयताको पक्षमा रहेको समेत प्रतिबद्धता जनाएका छन्। आदिवासी जनजाति महासंघको नेतृत्वमा जनजातिहरु शिर्ष नेताको निवासमा धर्नामा बस्ने क्रममा आज बिहान माओवादी अध्यक्ष निवास लाजिम्पाट पुगेका हुन्।

Leave a Reply

Fill in your details below or click an icon to log in:

WordPress.com Logo

You are commenting using your WordPress.com account. Log Out /  Change )

Twitter picture

You are commenting using your Twitter account. Log Out /  Change )

Facebook photo

You are commenting using your Facebook account. Log Out /  Change )

Connecting to %s

Information

This entry was posted on May 14, 2012 by in स्थानीय समाचार/local news.

Follow me on Twitter

listen merosathi fm

May 2012
M T W T F S S
 123456
78910111213
14151617181920
21222324252627
28293031  
%d bloggers like this: