रोयल्टी रकम न्यायोचित नभएको भन्दै देउरालीबासी विरोधमा उत्रिए
भगवान खनाल, आँबुखैरेनी गोरखाको देउरालीबासीहरु विद्युत रोयल्टी रकम न्यायोचित रुपमा नपाएको भन्दै विरोधमा उत्रिएका छन् । गोरखा र तनहुँको सिमानामा रहेको मस्र्याङदी जलविद्युतको वाँधबाट प्रत्यक्ष प्रभावित रहेकेा देउराली गाविसलाई जिल्ला … Continue reading
आवुखैरेनी खानेपानी उपभोक्ता समतिको १६ औँ साधारण सभा सम्पन्न
शंकर उप्रेती . आँवुखैरेनी खानेपानी उपभोक्ता तथा सरसफाइ संस्था को १६ औँ वार्षिक साधारण सभा सम्पन्न भएको छ । आवुखैरेनी क्याम्पस प्राङगडमा भएको कार्यक्रम नथुराम कँडेलको सभापतित्वमा सम्पन्न भएको थीयो … Continue reading
नेपाली बन्ने हो ?
तपाँई आफुलाई नेपाली कसरी भन्नु हुन्छ ? संयोगले म यहाँ जन्मेको थिएँ, त्यसैले म नेपाली हुँ ? त्यति नै हो त तपाँईको नेपालीपन पहिचान ? कहिल्यै नेपाली भनेको यो बाहेक पनि अरु … Continue reading
आवुखैरेनी गाविसको नौ वटै वडामा भिटामिन ए कार्यक्रम
शंकर उप्रेती वैशाख, ६ राष्ट्रिय भिटामीन ए र जुगाको औषधि खुवाउने राष्ट्र ब्यापी कार्यक्रम अन्तर्गत आज आवुखैरेनी गाविसको नौ वटै वडामा ११ केन्द्र कायम गरि औषधि खुवाइएको छ । ६ … Continue reading
कोदो : जलवायु परिवर्तन र खाद्य असुरक्षाको लागि
जलवायु परिवर्तन र खाद्य असुरक्षा जल्दोबल्दो विश्वव्यापी समस्या हुन् । यो दुवै मुद्दा चलिरहेको दशककै विश्वव्यापी रोदन र क्रन्दन बन्ने जानकारहरु बताउँछन् । जलवायु परिवर्तनले तापक्रममा वृद्धि पानीको समस्या र … Continue reading
आँबुखैरेनीमा चक्रपथ निर्माणाधीन अवस्थामा
भगवान खनाल आँबुखैरेनी तनहुँको आँबुखैरेनीको वडा नं। ६ मा चक्रपथ निर्माणाधीन छ । दिनहुँ बजारमा जनसंख्या चाप बढ्दै गई घर निर्माण लगायतका कामहरु तीब्र रुपमा बढ्दै गएकोले बजारको शहरी विकासको … Continue reading
माओवादी लडाकू र हतियार आजैबाट सरकारको नियन्त्रणमा
काठमाडौं २८ चैत, । सेना समायोजन विशेष समितिले माओवादी लडाकू र हतियार आजैबाट सरकारको नियन्त्रणमा ल्याएको घोषणा गरेको छ । विशेष समितिको मंगलबार बसको आकस्मिक बैठकले हतियार र शिविरको सुरक्षाको … Continue reading
राजेश हमालको टोली लण्डनमा
आँबुखैरेनीपोष्ट सम्वाददाता संसारा युकेको आयोजनामा वेलायतको विभिन्न भागमा हुने नेपाली नयाँ वर्ष साँझ २०६९ को लागि राजेश हमालको टोली लण्डन आईपुगेका छन् । महानायक राजेशहमाल संगै तितो सत्यका जोडी दिपक … Continue reading
सेना समायोजनपछि शान्ति प्रकि्रयाले गुणात्मक फड्को मार्ने ः प्रधानमन्त्री
भगवान खनाल मनकामना २२ चैत प्रधानमन्त्री डा। बाबुराम भट्टराईले चैत तीस गतेभित्र माओवादी सेनाका लडाकुहरुको समायोजनको काम गरिसक्ने बताएका छन् । उनले माओवादी सेना समायोजनको काम सकिएपछि पाँच वर्षदेखि जारी … Continue reading