Aanbookhairenipost

आँबुखैरेनी को पहिलो र भरपर्दो समाचार पोर्टल

मर्स्याङ्दी विद्युत् गृह चारदिनका लागि बन्द


मर्स्याङ्दी जलविद्युत परियोजनाको विद्युत गृह चारदिनका लागि बन्द गरिएको छ । तनहुँको आँबुखैरेनी गाविसस्थित ६९ मेगावाट क्षमताको  मर्स्याङ्दी जलविद्युतको बाँध क्षेत्रका ढोका निर्माण गर्नका लागि विद्युत् गृह बन्द गरिएको हो ।

ऋाबुखैरेनी ७ मा अवस्थित मस्याङदी जलविद्युत परियोजनाको विद्युत उत्पादन केन्द्र

सो विद्युत् गृहबाट पूर्णरुपमा विद्युत् उत्पादन बन्द हुँदा राष्ट्रिय प्रसारणमा ठूलो असर परेको बताइएको छ । नदीमा पानीको बहाव घट्दै गएपछि विद्युत् गृहले ६० मेगावाट मात्रै विद्युत् उत्पादन गर्दै आएको छ । विद्युत् गृहमा रहेका युनिट नं १, २ र ३ को आउटलेटमा रहेको गेग्य्रान हटाउने कार्य भने सम्पन्न भइसकेको विद्युत् गृहका प्रमुख चन्द्रशेखर चौधरीले बताएका छन् ।

Leave a Reply

Fill in your details below or click an icon to log in:

WordPress.com Logo

You are commenting using your WordPress.com account. Log Out /  Change )

Twitter picture

You are commenting using your Twitter account. Log Out /  Change )

Facebook photo

You are commenting using your Facebook account. Log Out /  Change )

Connecting to %s

Information

This entry was posted on December 6, 2011 by in स्थानीय समाचार/local news.

Follow me on Twitter

listen merosathi fm

December 2011
M T W T F S S
 1234
567891011
12131415161718
19202122232425
262728293031  
%d bloggers like this: