अन्नन डेटिङ्ग ( unknown dating )
रातको एघार बजेको थियो । निदाउने तर्खरमा थिएँ । मोबाइलमा मीठो धुन बज्यो, ‘मिस्टिरयिस गर्ल’ । यो मेरो मोबाइलको रंिगटोन थियो । स्त्रिmनमा हेर्दा अपरििचत नम्बर । केही बेर त … Continue reading
फेसबुक विरुद्ध मुद्धा
सोशल नेटवर्किङ साइट फेसबुक र उसका मालिक मार्क जुकरबर्ग कानुनी कारवाहीमा पर्ने सम्भावना बढेको छ । फेसबुकले आफ्नो सेवामार्फत गलत फाइदा उठाइरहेको अभियोगमा एक व्यक्तिले मुद्धा हालेपछि जुकरबर्गले कानुनी कारवाही … Continue reading
मर्स्याङ्दी विद्युत् गृह चारदिनका लागि बन्द
मर्स्याङ्दी जलविद्युत परियोजनाको विद्युत गृह चारदिनका लागि बन्द गरिएको छ । तनहुँको आँबुखैरेनी गाविसस्थित ६९ मेगावाट क्षमताको मर्स्याङ्दी जलविद्युतको बाँध क्षेत्रका ढोका निर्माण गर्नका लागि विद्युत् गृह बन्द गरिएको हो … Continue reading
आँबुखैरेनी मनकामना माईको पाँचौं साधारण सभा
आँबुखैरेनीको मनकामना माई बहुउद्देश्यीय सहकारीको पाँचौं साधारण सभा शनिवार सम्पन्न भएको छ । कुल ९ सय १६ सदस्य मध्ये ४ सय २५ जना महिला सदस्य रहेको सहकारीले पाँच वर्षको अवधिमा … Continue reading
भूत भेटेको त्यो क्षण
कृष्ण अविरल “तैँले साँच्चै भूत भेटेकै हो ?” अहिले पनि कतिपय दाइ-साथीहरु सोध्ने गर्छन् । म उनीहरुलाई हो पनि भन्न सक्तिन, होइन पनि भन्न सक्तिन । भरसक मुसुक्क हाँसेर टारिदिन्छु, … Continue reading