Aanbookhairenipost

आँबुखैरेनी को पहिलो र भरपर्दो समाचार पोर्टल

सलमानको निरिक्षणमा कटि्रना

पछिल्लो समय कटि्रना कैफ बलिउडकी बहुप्रतिभाशाली नायिकाको रूपमा चिनिन थालेकी छन् । बढ्दो लोकपि्रयता र सफलता त्यसपछडिका मुख्य कारकतत्त्व हुन् । उनी अहिले यशराजको निर्माण रहेको ‘एक था टाइगर’ को … Continue reading

November 27, 2011 · Leave a comment

केवलकार १४ वर्षमा प्रवेश

कैलासवावु श्रेष्ठ/गोरखा केही वर्ष यता निकै लोकपि्रयता कमाएको नेपालकै एक मात्र केवल कार आज देखी १३ वर्ष पुरा भै १४ बर्षमा प्रवेश गरेको छ । मुग्लीन-काठमाण्डौं राजमार्ग अन्तरर्गत चितवनको चेरेश … Continue reading

November 25, 2011 · Leave a comment

अर्थमन्त्री पुन पनि मुस्ताङ गाडी चढ्ने

७ मंसिर, काठमाण्डौ । प्रधानमन्त्री बाबुराम भट्टराईले चढेको मुस्ताङ म्याक्सको क्रेज आजभोली त्यतिधेरै छैन् । तर, उनकै मन्त्रिपरिषद्का सदस्य अर्थात अर्थमन्त्री बर्षमान पुनले भने बाबुरामकै सिको गर्दै मुस्ताङ म्याक्स चढ्ने … Continue reading

November 23, 2011 · Leave a comment

“मेरो आदर्श र बाध्यता”

डा. बाबुराम भट्टराई, प्रधानमन्त्री प्रधानमन्त्री निश्चित काम अनुसारको मात्रै भूमिका हुन्छ । त्यस अनुसार काम गर्न सकेमा देश र जनताको लागि राम्रो हुन्छ । तर समय सन्दर्भ भन्दा बाहिरका विषयलाई … Continue reading

November 15, 2011 · Leave a comment

अचम्मको संसार -चप्पल चोर्ने कुकुर

भारतको वाराणसी स्थित चोलापुर इलाकामा पर्ने कटारी गाउँमा एक अनौठो स्वभाव भएको कुकुर छ । स्थानीय एक व्यक्तिले पालेको उक्त कुकुर जुत्ताचप्पल चोर्नमा व्यस्त हुने गरेको छ । शेरु नामको … Continue reading

November 2, 2011 · Leave a comment

Follow me on Twitter

listen merosathi fm

November 2011
M T W T F S S
 123456
78910111213
14151617181920
21222324252627
282930