गोरखाको दरौदीमा बस पल्टियो
गोरखा, आश्विन ९ – नारायणघाटबाट गोरखाको भालुस्वारा गाविस जाँदै गरेको एक यात्रुबाहक बस सोमबार दरौदी नदिमा पल्टिएको छ । बसमा सवार करिब ६० यात्रुको सकुशल उद्धार गरिएको प्रहरीले जनाएको छ … Continue reading
September 26, 2011 · Leave a comment