Aanbookhairenipost

आँबुखैरेनी को पहिलो र भरपर्दो समाचार पोर्टल

प्रधानमन्त्री भट्टराई भदौ २३ गते गोरखामा


गोरखा, १७ भदौ,
नयाँ प्रधानमन्त्रीलाई जिल्लामा बसेर हेर्न आतुर हुनुभएका गोरखावासीहरुको इच्छा पुरा हुने भएको छ । एकीकृत नेकपा माओवादकिा उपाध्यक्ष समेत रहनु भएका प्रधानमन्त्री डा।बाबुराम भट्ट राई अध्यक्ष प्रचण्ड सहितकोटोलीमा बासुस्मृति दिवस मनाउन गोरखा आउन लाग्नुभएको हो ।प्रत्येक महिना गोरखा आउने बाचा गर्नुभएका नेता भट्ट भदौ महिना लागेपछि पहिलो पटक गोरखा आउनुहुने भएको हो।टोलीमा माओवादी उपाध्यक्ष मोहन वैद्य, नारायणकाजी श्रेष्ठ र महासचिव राम बहादुर थापा पनि आउनुहुने र कार्यक्रम हरमटारी स्थित खेलकुद मेदानमा हुने एक स्रोतले जानकारी दिएको छ ।

Leave a Reply

Fill in your details below or click an icon to log in:

WordPress.com Logo

You are commenting using your WordPress.com account. Log Out /  Change )

Facebook photo

You are commenting using your Facebook account. Log Out /  Change )

Connecting to %s

Information

This entry was posted on September 3, 2011 by in स्थानीय समाचार/local news.

Follow me on Twitter

listen merosathi fm

September 2011
M T W T F S S
 1234
567891011
12131415161718
19202122232425
2627282930  
%d bloggers like this: