Aanbookhairenipost

आँबुखैरेनी को पहिलो र भरपर्दो समाचार पोर्टल

विविध कार्यक्रमका साथ कृष्णजन्माष्टमी मेला सम्पन्न


आँबुखैरेनी पोष्ट संवाददाता/ यसवर्षको कृष्णअष्टमी मेला देशका विभिन्न भागमा विविध कार्यक्रमका साथ सम्पन्न भएको छ । यसैगरी तनहुँको आँबुखैरेनीमा पनि यही अवशर पारेर विभिन्न कार्यक्रमहरु सम्पन्न गरेको छ । आँबुखैरेनीको आँबुखैरेनी सांस्कृतिक मंचको अगुवाई भएको उक्त मेलामा लाखे, टाकटुके, दोहोरी कौरा नाच लगायत विभिन्न झाँकीहरु प्रदर्शन गरिएको थियो । उक्त कार्यक्रममा सहभागीहरुलाई पुरस्कारको समेत व्यवस्था गरेको थियो । आँबुखैरेनीको एकमात्र कृष्ण मन्दिरमा भक्तजनहरुको भिड लागेको थियो । यो मेला आँबुखैरेनीमा हरेक वर्षको कृष्णाअष्टमीको दिनमा लाग्ने गर्दछ ।
मेला भर्नको लागि विभिन्न ठाउँहरुबाट मानिसहरु सहभागी भएका थिए ।< तस्विर सौजन्य :राजेश सुनाम/जय श्रेष्ठ

Leave a Reply

Fill in your details below or click an icon to log in:

WordPress.com Logo

You are commenting using your WordPress.com account. Log Out /  Change )

Facebook photo

You are commenting using your Facebook account. Log Out /  Change )

Connecting to %s

Information

This entry was posted on August 22, 2011 by in स्थानीय समाचार/local news.

Follow me on Twitter

listen merosathi fm

August 2011
M T W T F S S
1234567
891011121314
15161718192021
22232425262728
293031  
%d bloggers like this: