Aanbookhairenipost

आँबुखैरेनी को पहिलो र भरपर्दो समाचार पोर्टल

पाकिस्तानमा पनि अन्ना हजारेको प्रभाव (international coverage)


भारतका का समाजिक कार्यकर्ता अन्ना हजारे

भारतका का समाजिक कार्यकर्ता अन्ना हजारे

बाट प्रभावित बनेर पाकिस्तानका एक सामाजिक कार्यकर्ताले पनि भ्रस्टचार विरुद्ध आन्दोलन सुरु गर्ने भएका छन् । ६८ वर्षिय जख्तर नाम गरेकाले आगामि सेप्टेम्बर १२ बाट भोकहडताल सुरु गर्ने भएको हो । उनले पाकिस्तान पनि भ्रस्टचारवाट विरामी भएको छ यसलाई ठिक बनाउन पाकिस्तानमा पनि आन्दोलनको जरुरी रहेको बताए । भ्रस्टचार विरुद्ध विधयक संसदमा लानुपर्ने उनको पनि मुख्य माग रहेको छ । भारतका सामाजिक कार्यकर्ता अन्ना हजारे अहिले भ्रस्टचार विरुद्ध दिल्लीको रामलिला मैदानमा अनशनमा बसिरहेका छन् । यसको प्रभाव अहिले भारतभर परेको छ ।

Leave a Reply

Fill in your details below or click an icon to log in:

WordPress.com Logo

You are commenting using your WordPress.com account. Log Out /  Change )

Facebook photo

You are commenting using your Facebook account. Log Out /  Change )

Connecting to %s

Information

This entry was posted on August 19, 2011 by in national news.

Follow me on Twitter

listen merosathi fm

August 2011
M T W T F S S
1234567
891011121314
15161718192021
22232425262728
293031  
%d bloggers like this: