आँबुखैरेनी बजारबाट लुटिएको ९५ तोला सुन प्रहरीबाट बरामद
चिजकुमार श्रेष्ठ/आँबुखैरेनी पोष्ट तनहुँको आँबुखैरेनीबजार बाट गत असार २३ गते सुन व्यापारी सोम बहादुर विश्वकर्मावाट लुटिएको सुन शनिवार साँझ धादिङ्गको धादिङ्गवेसी वाट लुकाएर राखेको अवस्थामा प्रहरीले फेला पारेको छ । … Continue reading
August 1, 2011 · Leave a comment