अष्टे्लियामा रहेका आँबुखैरेनी युवाहरुको शिक्षा अभियान
परिवर्तन गर्नुछ भने शुरु आफैवाट शुरु गर्नुपर्छ भन्ने मान्यतालाई आत्मासाथ गर्दै आँबुखैरेनीबाट विभिन्न पेशा अध्ययनमा रहेका अष्टे्लियामा आँबुखैरेनीका जोशिला युवाहरुले आफ्नो ठाउँको परिवर्तन गर्न विभिन्न च्यारिटीका कार्यक्रमहरु शुरु गर्न थालिसकेका … Continue reading
विविध कार्यक्रमका साथ कृष्णजन्माष्टमी मेला सम्पन्न
आँबुखैरेनी पोष्ट संवाददाता/ यसवर्षको कृष्णअष्टमी मेला देशका विभिन्न भागमा विविध कार्यक्रमका साथ सम्पन्न भएको छ । यसैगरी तनहुँको आँबुखैरेनीमा पनि यही अवशर पारेर विभिन्न कार्यक्रमहरु सम्पन्न गरेको छ । आँबुखैरेनीको … Continue reading
पाकिस्तानमा पनि अन्ना हजारेको प्रभाव (international coverage)
भारतका का समाजिक कार्यकर्ता अन्ना हजारे बाट प्रभावित बनेर पाकिस्तानका एक सामाजिक कार्यकर्ताले पनि भ्रस्टचार विरुद्ध आन्दोलन सुरु गर्ने भएका छन् । ६८ वर्षिय जख्तर नाम गरेकाले आगामि सेप्टेम्बर १२ … Continue reading
गगन थापाले खोले मासु पसल
काठमाडौं ,साउन २८- नेपाली कांग्रेसका केन्द्रीय सदस्य तथा सभासद् गगन थापाले काठमाडौँको गोल्फुटारमा सरकारी मापदण्डअनुसारको न्ायाँ मासु पसल सुरु गर्नुभएको छ ।स्वास्थ्यलाई बढी प्राथमिकता दिएर स्वस्थकर मासु बेच्ने उद्देश्यले पसलको … Continue reading
खोलामा डुबेर तनहुँमा एकै परिवारका ३ बालबालिकाको मृत्यु
समुन्द्र पौडेल, तनहुँ, साउन २५ – घर आडैको खोलामा पौडी खेल्ने क्रममा डुबेर बुधबार साँझ तनहुँमा एकै परिवारका ३ बालबालिकाको मृत्यु भएको छ। नदीमा डुबेका एक बालकको भने परिवारले उद्धार … Continue reading
गोरखाको सिर्दीबासमा भाइरल एनफुन्जा, चारको मृत्यु सयौं विरामी
कैलासवावु श्रेष्ठ/गोरखा साउन १९ गते । गोरखा जिल्लाको उत्तरी क्षेत्र सिर्दीवास गाउा विकास समितिको केही वडाहरुमा विगत एक महिना देखी देखीएको भाइरल एनफुन्जाका कारण चार जनाको मृत्यु भएको छ भने … Continue reading
आँबुखैरेनी बजारबाट लुटिएको ९५ तोला सुन प्रहरीबाट बरामद
चिजकुमार श्रेष्ठ/आँबुखैरेनी पोष्ट तनहुँको आँबुखैरेनीबजार बाट गत असार २३ गते सुन व्यापारी सोम बहादुर विश्वकर्मावाट लुटिएको सुन शनिवार साँझ धादिङ्गको धादिङ्गवेसी वाट लुकाएर राखेको अवस्थामा प्रहरीले फेला पारेको छ । … Continue reading