आँबुखैरेनी ऐनापहराबाट मर्स्याङ्दी नदी किनारमा खस्दाँ १९ यात्रु घाइते ३ को अवस्था गम्भीर
समुन्द्र पौडेल, तनहुँ, साउन ६- पृथ्वी राजमार्गअर्न्तगत तनहुँको आँबुखैरेनी-६, ऐनापहराबाट शुक्रबार साँझ बस मर्स्याङ्दी नदी किनारमा खस्दाँ १९ यात्रु घाइते भएका छन्। घाइतेमध्ये ३ को अवस्था गम्भीर छ। गम्भीर घाइते … Continue reading
July 22, 2011 · Leave a comment