Aanbookhairenipost

आँबुखैरेनी को पहिलो र भरपर्दो समाचार पोर्टल

बिचित्र संसार -पैसा दिनुस्, युवतीसँग डेटिङ जानुस्

पैसामा माया किन्न सकिदैन भन्ने कथन अब गलत सावित भैसकेको छ । बजारमा पैसा तिरेपछि छानीछानी राम्री युवतीसँग डेटिङ जान पाइने भएपछि चोखो प्रेम कल्पना र साहित्यमा मात्र सिमित हुने … Continue reading

June 29, 2011 · Leave a comment

प्रहरीको सकि्रयतापछि आँबुखैरेनीमा दुव्र्यसनीहरुको संख्यामा कमी हुन थाल्यो

आँबुखैरेनीपोष्ट सम्वाददाता , प्रहरी र स्थानीयवासिन्दाहरुको व्यापक सकि्रयता पछि आँबुखैरेनीमा लागुऔषध कारोवार गर्ने र यसको प्रयोग गर्ने दुव्र्यसनीहरुको संख्या विगतको तुलनामा कमी भएको छ । प्राप्त जानकारी अनुसार केही दिन … Continue reading

June 23, 2011 · Leave a comment

बेलायतमा रहेका विद्यार्थीले ४ जुलाई बाट काम गर्न नपाउने भए

लन्डन, १ असार/ बेलायत सरकारले अध्यागमन नियन्त्रणकै एक हिस्सा स्वरुप अन्तर्राष्ट्रिय विद्यार्थीहरुलाई काम गर्न नदिने नियम आगामी ४ जुलाई, २०११ देखि लागू गर्ने भएको छ । अध्यागमन मन्त्री डेमियन ग्रीनले … Continue reading

June 15, 2011 · Leave a comment

अमेरिकामा मृत्यु भएका पौडेल परिवाले दशैँ पर्खिएका थिए

समुन्द्र पौडेल, (रानीगाउँ) तनहुँ, जेठ ३१- घरको एक्लो छोरा अर्जुन डिभी परेर विदेश गए पनि उनकी आमा गंगा पौडेल सधैँ उनकै चिन्तामा हुन्थिन्। सात समुद्रपारि पुगेको छोरो लामो समयसम्म नफर्किएपछि … Continue reading

June 14, 2011 · Leave a comment

अचम्मको संसार – कैदीलाई दिनभर घुम्न दिइने जेल

कैदीहरुले जेल तोडेर भागेको घटनाले बेलाबेलामा राम्रै समाचार बनाउने गरेको छ । यसै कारण अपराधीमाथि कडा निगरानी राख्न हरेक जेलमा विशेष सुरक्षा अपनाइएको हुन्छ । हुन त जेलै नभएको देश … Continue reading

June 12, 2011 · Leave a comment

लागुऔषध सहित आँबुखैरेनीमा २ जना पक्राउ

आँबुखैरेनी पोष्ट सम्वाददाता आँबुखैरेनीको बजार वाट कारोवार गर्ने दुई जनालाई प्रहरीले पक्राउ गरेको छ । इलाका प्रहरी कार्यलय आँबुखैरेनीले दिएको जानकारी अनुसार पक्राउ पर्नेमा आँबुखैरेनी बस्ने १८ वर्षिय शिव लामा … Continue reading

June 1, 2011 · Leave a comment

Follow me on Twitter

listen merosathi fm

June 2011
M T W T F S S
 12345
6789101112
13141516171819
20212223242526
27282930