Aanbookhairenipost

आँबुखैरेनी को पहिलो र भरपर्दो समाचार पोर्टल

मर्स्याङ्दीले बगाउँदा घाँस-दाउरा लिन गएका आमा छोरीकै मृत्यु


तनहुँको आँबुखैरेनीमा मस्याङ्गदी नदीमा डुबेर आज आमा छोरीको ज्यान गएको छ । इलाका पहरी कार्यलयका अनुसार गोरखा घ्याम्पेसाल घर भएका ४० वर्षिय आमा गीता गुरुङ्ग र २० वर्षिय छोरी विनिता गुरुङ्गको मृत्यु भएको हो । जंगलमा घास काट्नको लागि खोला तर्नेक्रममा आमा छोरीलाई बगाएको थियो । घटना पछि प्रहरी र स्थानिय वासिन्दाको सहयोगमा शवलाई नदिवाट निकालिएको थियो । उनिहरु आँबुखैरेनीमा डेरामा बस्दै आएका थिए । आँबुखैरेनीका कृषकहरु मस्याङ्गदी नदी तर्दै जंगलमा खास दाउरा खोज्न जाने गर्दछ ।

Leave a Reply

Fill in your details below or click an icon to log in:

WordPress.com Logo

You are commenting using your WordPress.com account. Log Out /  Change )

Twitter picture

You are commenting using your Twitter account. Log Out /  Change )

Facebook photo

You are commenting using your Facebook account. Log Out /  Change )

Connecting to %s

Information

This entry was posted on May 2, 2011 by in स्थानीय समाचार/local news.

Follow me on Twitter

listen merosathi fm

May 2011
M T W T F S S
 1
2345678
9101112131415
16171819202122
23242526272829
3031  
%d bloggers like this: