Aanbookhairenipost

आँबुखैरेनी को पहिलो र भरपर्दो समाचार पोर्टल

चुम्बकिय शक्तिका चमत्कारी बालक (विचित्र संसार )

फलामका टुक्रा या यस्तै अन्य धातुहरुलाई चुम्बकले तानेको पहिलो पटक देख्ने जो कोहीको अनुहारमा आश्चर्यको भाव झल्किन्छ नै । धेरै केटाकेटीहरु त चुम्बक र फलामको टुक्राहरु खेल्दै रमाउँछन् पनि । … Continue reading

May 22, 2011 · Leave a comment

आँबुखैरेनी खानेपानी उपभोक्ता समूहको पदाधिकारी निर्वाचन शनिवार हुने

तनहुँ आँबुखैरेनी ६ को आँबुखैरेनी खानेपानी उपभोक्ता समूहको पदाधिकारी निर्वाचन ७ गते शनिवार विहान ८ बजेदेखि दिउँसो २ बजेसम्म हुने भएको छ । गत वैशाख ३१ गते भएको १५ औं … Continue reading

May 19, 2011 · Leave a comment

‘बाबुरामलाई सिध्याउने’ घोषणा

२ जेठ, काठमाण्डौ । एकीकृत नेकपा माओवादीको केन्द्रीय कार्यालय रहेको पेरिसडाँडामै बसेर माओवादी मजदुरहरुले पार्टी उपाध्यक्ष डा. बाबुराम भट्टराईलाई सिध्याउने चेतावनी दिएका छन् । डा. भट्टराईले पार्टी कार्यालय पेरिसडाँडामा पत्रकारहरुसँग … Continue reading

May 16, 2011 · Leave a comment

ढुलपुल अवस्थामा नेपाल सरकार

एमालेको र माओवादीको पार्टी भित्र र प्रतिपक्षी नेपाली कांग्रेसको सरकार ढाल्ने एजेण्डाले मुर्तरुप पाउन थालेपछि वर्तमान नेपालको सरकारको दिनगन्ती सुरु भएको छ । माओवादी र एमालेको बहुमतमा बनेको सरकार अहिले … Continue reading

May 15, 2011 · Leave a comment

सुस्त गतिमा निर्माण हुदै वृद्धा आश्रम, सहयोग गर्ने पालो तपाईको

आँबुखैरेनी शिव मन्दिर परिषरमा स्थानिय समाजसेवीहरुको पहलमा केही वर्ष पहिला देखि निर्माण शुरु गरिएको वृद्धाआश्रमको भवनआर्थिक अवस्था कमजोर हुदाँ समयमा निर्माण सम्पन्न हुन सकेको छैन । लाखौ रुपैयाको लगानी रहेको … Continue reading

May 9, 2011 · Leave a comment

वेलायती राजकुमारको विहेले वेलायतलाई आर्थिक धक्का दिन सक्ने संभावना

वेलायती राजकुमार विलियम्सको विवाह भर्खरै २९ अपि्रलका दिन लण्डनको वेस्टमिनिस्टरको गिर्जाघरमा सम्पन्न भएको छ । विश्वको ध्यान तान्न सफल उक्त विवाह समारोह अत्यन्त भब्य र सानदार रहेको थियो । विवाह … Continue reading

May 5, 2011 · Leave a comment

अरुको लाख आमाको काख

ए मेरी आमा कता छौ तिमी कहाँ छौ भनन आमाको जस्तो पवित्र माया कहाँ पाउछुँ भनन पाउँदिन भने फर्केर आउ पर्खेर बस्छु म आउदिनौ भने जहाँ छौ तिमी त्यही नै … Continue reading

May 3, 2011 · Leave a comment

मर्स्याङ्दीले बगाउँदा घाँस-दाउरा लिन गएका आमा छोरीकै मृत्यु

तनहुँको आँबुखैरेनीमा मस्याङ्गदी नदीमा डुबेर आज आमा छोरीको ज्यान गएको छ । इलाका पहरी कार्यलयका अनुसार गोरखा घ्याम्पेसाल घर भएका ४० वर्षिय आमा गीता गुरुङ्ग र २० वर्षिय छोरी विनिता … Continue reading

May 2, 2011 · Leave a comment

Follow me on Twitter

listen merosathi fm

May 2011
M T W T F S S
 1
2345678
9101112131415
16171819202122
23242526272829
3031