Aanbookhairenipost

आँबुखैरेनी को पहिलो र भरपर्दो समाचार पोर्टल

गोरखाको उत्तरी क्षेत्रमा बाटो खन्ने क्रममा ५ जनाको मृत्यु


कैलासवावु श्रेष्ठ/गोरखा
चैत्र १४ गते । गोरखा सदरमुका देखी उत्तरमा रहेको छेकम्पार गाउँ विकास समितिमा वाटो खन्ने क्रममा आज ५ जनाको माटो र ढुङाले पुरीएर मृत्यु भएको छ ।
सदरमुकाम देखी सुदुर उत्तरमा रहेको छेकम्पार गाविसमा गाउँ विकास समितिवाटो विनियोज रकम वाट वडा नम्वर ६ र ७ मा पर्ने पाङ्गधा गाउँमा वाटो खन्ने क्रममा दिउसो ४३० वजे ढिस्कोले पुरीएर स्थानिय दोर्जे लामा, आङ्गदो लामा, डुप लामा, वुझुयो लामा र याङ्गजेल लामाको घटना स्थलमा नै मृत्यु भएको हो ।
खुन्जु खोला नजिक रहेको उत्त वाटो खन्नका लागि दुई वटा गाउँ वाट स्थानिय जनताको सहभागीता रहेको स्थानिय दावा ग्यालजेन लामाले जानकारी दिनु भएको हो ।
गोरखा सदरमुकाम देखी हिडेर ६ दिनमा पुग्न सकीने उत्त स्थानमा रहेको प्रहरी चौकी वाट घटना लगत्तै उद्वारका लागी ७ जना प्रहरी गएको जिल्ला प्रहरी कार्यालय गोरखाले जानकारी गराएको छ । घटना कसरी घटन गयो त्यो विषयमा भने भोली मात्र थाहा हुने छ । घटना परी के कति जना घाइते भएका छन त्यो भने जानकारी आउनै वाँकी रहेको छ ।

Leave a Reply

Fill in your details below or click an icon to log in:

WordPress.com Logo

You are commenting using your WordPress.com account. Log Out /  Change )

Facebook photo

You are commenting using your Facebook account. Log Out /  Change )

Connecting to %s

Information

This entry was posted on March 29, 2011 by in स्थानीय समाचार/local news.

Follow me on Twitter

listen merosathi fm

March 2011
M T W T F S S
 123456
78910111213
14151617181920
21222324252627
28293031  
%d bloggers like this: