Aanbookhairenipost

आँबुखैरेनी को पहिलो र भरपर्दो समाचार पोर्टल

प्रधानमन्त्रीमा झलनाथ खनाल निर्वाचित ,सात महिना देखिको अन्योल हट्यो



काठमाण्डौ, मुलुकले सातमहिनाको अन्तरालपछि बल्ल नयाँ प्रधानमन्त्री पाएको छ । नेकपा एमालेका अध्यक्ष झलनाथ खनाल प्रधानमन्त्रीमा चयन भएपछि सात महिनादेखि चलाउदै आएको कामचलाउ प्रधानमन्त्री माधवकुमार नेपालको सरकारको अन्त्य भएको हो । सविधानसभाको हल नयाँ बानेश्वरमा भएको निर्वाचनमा झलनाथले ५५७ मत खसेकोमा ३६८ मत ल्याएर विजय बनेका थिए । दलहरुको असहमतिका वावजुत यसपाली पनि प्रधमामन्त्री चुनिने संभवावना अत्यत्न न्यून रहेको अवस्थामा अन्तिममा माओवादीले एमाले समर्थन गर्ने निर्णय गरेपछि झलनाथको पोल्टामा प्रधानमन्त्रीको पद पुगेको हो । उता १७ औ पटक सम्म उम्मेदवार दिएका कांग्रेसका रामचन्द्र पौडेल जम्मा १२२ मत पाएर पराजित भएको छ । १७ साना दलको सिफारिसमा उम्मेदवार दिएका फोरम लोकतान्त्रिकका विजय कुमार गच्छेदार जम्मा ६७ मत पाए ।

Leave a Reply

Fill in your details below or click an icon to log in:

WordPress.com Logo

You are commenting using your WordPress.com account. Log Out /  Change )

Facebook photo

You are commenting using your Facebook account. Log Out /  Change )

Connecting to %s

Information

This entry was posted on February 3, 2011 by in स्थानीय समाचार/local news.

Follow me on Twitter

listen merosathi fm

February 2011
M T W T F S S
 123456
78910111213
14151617181920
21222324252627
28  
%d bloggers like this: