सूर्योदय हेर्न गोरखा
भगवान खनाल घडीमा पाँच बजेपछि सूर्योदय हेर्न रातभर आतुरिएको म बहिनी ज्योतिको मोबाइलमा घण्टी दिन्छु । तीन खेप घण्टी दिएपछि उनले फोन रिसिभ गरिन् । हामीले अघिल्लो साँझ नै सूर्योदय … Continue reading
January 17, 2011 · Leave a comment
मनकामना माई सहकारीको साधरण सभा सम्पन्न
मनकामना माई सहकारीको साधरण सभा सम्पन्न आँबुखैरेनी पोष्ट सम्वाददाता आँबुखैरेनीको समाजसेवीहरुद्धारा स्थापना गरिएको मनकामना माइ बहुउदेश्यिय सहकारी संस्थाको चौथों वार्षिक साधारण सभा भर्खरै सम्पन्न भएको छ । साधारण सभामा अध्यक्ष … Continue reading
January 17, 2011 · 2 Comments